कोशी

प्रदेशसभा सदस्यतर्फ ५६ सिटमध्ये ३६ को नतिजा, कुन पार्टीका उमेदवार कहाँ विजयी ?

विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् । नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(. . .


मोरङ ४(२) मा पराजुलीको अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (२) मा नेपाली काँग्रेसका भीम पराजुलीले एमालेका जीवन घिमिरेसँग ९०८ मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार पराजुलीले ४ हजार ८२८ र घिमिरे ३ हजार ९२० मत पाएका छन् । हालसम्म कटहरी गाउँपालिकाको १, २ र ३ तथा विरायटनगर १ को गणना भएको छ । पराजुली विराटनगरका पूर्व मेयर हुन. . .


चितवन २ मा रबि लामिछाने विजयी

विराटनगर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी अन्य प्रतिस्पर्धीलाई भारी मतान्तर पछि पार्दै विजयी भएका हुन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत �. . .


देशभरी हालसम्म प्रतिनिधिसभामा को-को भए विजयी ?

कांग्रेस १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ​११. काठमाडौं–१० राज. . .


भोजपुर प्रदेश (क) मा राजेन्द्रकुमार राई निर्वाचित

विराटनगर । भोजपुर प्रदेश(क) मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री समेत रहेका राई ३८८७ को मतान्तरले निकटतम प्रतिद्वन्दी एमालेका हरिबहादुर राई लाई पछि पार्दै विजयी बनेका हुन् । राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे । एमालेका हरि बहाद�. . .


गुरुराजलाई पछि पार्ने जयप्रकाश चौधरी

विराटनगर । १५ वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा आबद्ध रहेका मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) को जागिर रहर भन्दा पनि बाध्यता थियो । उनको घरको आर्थिक अवस्था कामजोर रहेकाले नै रोजगार गर्दै अध्ययनलाई अगाडी बढाएका थिए । महिला अधिकार, बालअधिकार, सशक्तिकरण, आवास अधिका. . .


मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङ क्षेत्र नम्बर १ (१) उमाकान्त गौतम,एमाले (९०४६ ) कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३) मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी मोरङ क्षेत्र नम्बर २ ( १) गणेश उप्रेती,माओवादी केन्द्र (४४७८) दानबहादुर,कार्की,एमाले (४१६१) मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२) विनोद कार्की,काँग्रेस .(५७६०) . . .


मोरङमा प्रतिनिधिसभातर्फका ६ क्षेत्रमा को, कति मतले अगाडी

विराटनगर । मोरङका प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ । मोरङको क्षेत्र नम्बर १ मा एमालेका एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका डिग बहादुर लिम्बु ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेस�. . .


प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन�. . .


मोरङमा काँग्रेस–एमाले बराबरी, दुईमध्ये माओवादी एक क्षेत्रमा पछाडी

विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढा. . .


सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना विवाद

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा भेटिएपछि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो । गढी गाउँपालिका–१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएो हो । �. . .


मोरङमा मतगणना १ बजे देखि सुरु हुने

विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ प्रत्य�. . .