विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्व. . .
विराटनगर । नेकपा एमाले मोरङले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुदृढीकरणमा लाग्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्य�. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली�. . .
काठमाडौँ । विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबा�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भईरहेको छ । व्यापारिक मार्गको रुपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भईरहेको हो । छलेन परियोजना इटहरीका प्रमुख इन्जिनियर प्रियंका झाक�. . .
विराटनगर । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवाको सत्तालिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालिएको हो । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिप�. . .
विराटनगर । प्रदेश १ मा नेकपा मओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नतो सर्वसम्मत चयन भइसकेको छ । एमालेले पुष १० गते दलको बैठकबाट सर्ववम्मत हिक्मकतकुमार कार्कीलाई दलको नेतामा चयन गरे । भने, मओवादी केन्द्रले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेता चयन �. . .
काठमाडौं । प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानम. . .
विराटनगर । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो चयन भएका छन् । मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो। दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम वि. . .
सुजता लिम्बू विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रदेश १ मा आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गरे । नवनिर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य रहेका गयानन्द मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरे । भने, मण्डलले अन्य सांसदहरु�. . .
विराटनगर । प्रदेश खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्री पार्टीमा प्रत्यक्ष र समानुपातिक गरी चार जनाजना सांसद छन् । चारैजना सांसदले आज (सोमबार) शपथ ग्रहण पनि गरे । शपथ ग्रहणपछि राप्रपाबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गर्दा प्रद�. . .