कोशी

काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो । केराबारी गाउँप�. . .


ओबिलाई मिडिया र उद्यमशीलता क्षेत्रमा योगदानको लागि सम्मान

विराटनगर । विराटनगरबाट प्रकाशित÷प्रसारित ओबि मिडिया प्रा.लि.ले अवार्ड पाएको छ । नेपाल इन्टरप्रेनर सोसाइटी काठमाण्डौंले मिडिया र उद्यमशीलता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । राष्ट्रियस्तरको मिडियाले उद्यमशीलता अभियानमा गरेको योगदानमा ओबि मिडिया समेत उत्कृष्टमा परेको भन्�. . .


आन्दोलनरत पक्षसँग सरकारले वार्ता गरोस् : विष्णुमाया तुम्बहाम्फे

 अघिल्लो कार्यकालको प्रदेशसभा बैठकमा रोष्ट्रमबाटै तत्कालिन प्रदेश १ को नाम ऐतिहासिक पृष्ठभूमि तथा पहिचानको आधारमा हुनपर्ने माग राख्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केन्द्रिय उपाध्यक्ष विष्णुमाया तुम्बहाम्फे यतिबेला सडक आन्दोनमा छिन् । फागुन १७ गते बसेको प्रदेशसभा बैठकले बुहमतका साथ प्रदे�. . .


विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो । महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको. . .


विराटनगरको आन्दोलनमा घाईते भई उपचारका क्रममा मृत्यु भएका लिम्बु सहिद घोषणा

विराटनगर । कोशी प्रदेश नामाकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले सार्वजान�. . .


विराटनगरमा आजदेखि रात्रीकालिन हक्की प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा जारी गिरिजा प्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रीकालिन हुने भएको छ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रीकालिन रुपमा हक्कीको खेल आयोजना गरिने भएको हो । लिग चरणको खेल अन्तर्गत समूह ए �. . .


तीन विद्यालयका विद्यार्थीको नाममा परीक्षा लेख्थे नक्कली परीक्षार्थी

विराटनगर । मोरङमा नक्कली परीक्षार्थी बनेर माध्यमिक शिक्षा परीक्षा (एसईई) लेख्ने दुईसयजनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । मोरङका तीन केन्द्रमा सहभागि भएका तीन विद्यालयर्का िवद्यार्थीको नाममा परीक्षा लेख्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । विशेष सुचनाका आधारमा ब�. . .


मोरङमा संगठित रुपमा एसईई दिने नक्कली परीक्षार्थी खडा

विराटनगर । मोरङमा संगठित रुपमा नक्कली परीक्षार्थी खडा गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सामेल गराएको खुलेको छ । प्रहरीले जिल्लाका तीन वटा परीक्षा केन्द्रबाट एकै दिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । एसइई परीक्षाको पाँचौ दिन बिहीबार सामाजिक विषयका दिन प्रहरीले विवरण क्रसचेक �. . .


विराटनगरको क्रिकेट रंगशाला तीनवर्ष भित्र निर्माण सम्पन्न गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रुपमा निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन्. . .


विराटनगरमा मोटरसाइकल चोरी गरेर भारतीय नम्बर प्लेट प्रयोग गर्ने तीनजना पक्राउ

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गरेर नम्बर प्लेट परिवर्तन गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ मालपोत कार्यालयबाट फागुन १० गते चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट चोरीको मोटरसाइक. . .


मोरङका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन् । परीक्षा केन्द्रमा संस्थागत मिलेमतो गरेर नक्कली परीक्षार्थी खडा गरेको सुचना पाएपछि प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी. . .


पार्किङबाट तर्सेका विराटनगरका व्यापारीले अनुगमनको निहुँमा गराए बजार बन्द

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा पीउने पानीको बोतलमा एमआरप. . .