विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । विशेष स. . .
विराटनगर । नेपाल सरकारले ६ सय ७३ जना प्रहरी निरिक्षकहरुकाे सुरुवा गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीमा कार्यरत प्रहरी निरिक्षक अनमाेल खड्का प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भएका छन । उनको ठाउँमा प्रहरी प्रधान कार्यलय विभाग बिपद् व्यवस्थापन महाशाखामा कार्यरत शैलेष न्याैपाने आउने भ. . .
विराटनगर । प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलले चुनावी तालमेलका लागि छलफल सुरु गरेका छन् । मोरङमा कांग्रेसले एक्लो उम्मेदवार खडा गर्ने सङ्केत गरेपछि गठबन्धनका अन्य ३ दलले चुनावी तालमेलका लागि औपचारिक छलफल सुरु गरेका हुन् । मोरङमा कांग्रेसले चुनावी तालमेलका निम�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विराटनगर-१२ को वडाध्यक्षमा आंकाक्षीहरु धेरै देखिएका छन् । नेपाली कांग्रेसबाट ६ जना आकांक्षी देखिएको छन् । नेकाबाट आकांक्षीमा श्याम कामत, श्याम राजवंशी, हरि यादव, हरि भट्टराई, मुना बुढाथोकी र ज्ञानेन्द्र खड्का छन् । यस्तै जनता समाजवादीबाट नौ जना आक. . .
धनकुटा । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महालक्ष्मी नगरपा�. . .
विराटनगर । आउँदो चैत्र २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा चैत्र २६ देखि बैशाख ३ गतेसम्म वडास्तरीय क्रिकेट टुर्नामेन्ट हुने भएको हो । शुक्रबार विराटनगरमा पत्रक�. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । बिहिबार दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्र�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बिहिबार राति करिब ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले विपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-३ का २८ ब�. . .
खोटाङ । जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ । जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ स्थित श्री नरग्राम नमूना माध्यमिक विद्यालयमा नयाँ प्राचार्य नियुक्त भएका छन् । विद्यालयका प्राचार्य भीमबहादुर बस्नेत सेवानिवृत्त भएपछि नरेन्द्र राई नयाँ प्राचार्य नियुक्त हुनु भएको हो । शिक्षण पेसामा ३६ वर्षदेखि कार्यरत राई नरग्रामका सहप्राचार्य हुनुह�. . .
विराटनगर । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्�. . .