सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेलसियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो ब�. . .
विराटनगर । विराटनगरमा आईतबारदेखि १ महिने ब्युटीसियन तालिम सुरु भएको छ । एकल तथा पिछडिएको महिलालाई लक्षित गर्दै आईतबारदेखि विराटनगर–१९ मा तालिम सुरु भएको हो । आईतबार वडा नं. १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले तालिमको उद्घाटन गर्नुभयो । सिक्वीन ब्युटी पार्लरको आयोजनामा सुरु भएको एक महिने तालिममा वड�. . .
विराटनगर । विराटनगर–१३ कोशी प्रोजेक्ट घर भएकी काजोल पोखरेल हाल अष्ट्रेलियाको सिडनी भन्ने शहरमा बस्छिन् । विराटनगरस्थित विराट म्यानेजमेन्ट क्याम्पसमा ब्याचलर तेश्रो वर्षमा अध्ययन गरिरहँदा उनी अष्ट्रेलिया गईन् । २० वर्षको हुँदा सन् २००७ मा स्टुडेन्ट भिसामा बिबिए अध्ययनका निम्ति अष्ट्रेलिया गएकी �. . .
विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ हजार ६ सय बढी मुद्दा दर्ता गरि १९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेशका १४ वटै जिल्लाका प्रहरी कार्यालयबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो प्रगति हाँसिल ग�. . .
इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसर�. . .
विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कील. . .
विराटनगर । विवाहकै सिजनमा कोरोना संक्रमण बढेपछि त्यसको झट्का होटल तथा पार्टी प्यालेस सञ्चालकलाई लागेको छ । दुईवर्षदेखि कोरोना संक्रमणको प्रभावमा पर्दै आएको होटल व्यवसाय क्षेत्र चालु वर्षको वैवाहिक सिजनमा समेत नराम्रोसँग प्रभावित बनेको हो । विराटनगरस्थित होटल स्वागतमका सञ्चालक एवं होटल एशोसिएशन . . .
विराटनगर । विराटनगरमा सम्पन्न दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्ल्युवाइसीले क्लबले हात पारेको छ । विराटनगर–१७ को खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा आयोजक मिल्स भेट्रान्स क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसीले विजेताको उपाधि हात पारेको हो । जितसँगै ट. . .
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा १ बस्ने ३२ बर्षीय कालु प्रसाद उराउलाई धारिलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको विभिन्न भागमा प्रहार गर्दा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकु. . .
विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ । शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशा�. . .