कोशी

विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सद�. . .


राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र�. . .


विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको कि�. . .


विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् । यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्म. . .


विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहि. . .


भोजपुरमा करेन्ट लागि १ जनाको मृत्यु

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्य�. . .


एमालेबाट बुढीगंगामा सरदार र विष्ट

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् । नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता ग. . .


विराटनगर महानगर प्रमुखमा ३ जना सहित अन्य पदमा ५१ जनाको उम्मेदवारी

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका निम्त्ति मोरङको विराटनगरमा साँझ ५ बजेसम्म ५१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन् । महानगर प्रमुखमा स्�. . .


विराटनगरको मेयरमा नागेश कोईराला फाईनल, भोलि उम्मेदवारी दिने

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् । लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा. शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनग�. . .


विराटनगरको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरह�. . .


मेयर उठ्न एमालेका दुईजना प्रदेश सांसदले दिए राजीनामा

विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् । इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन्. . .


झापामा १५ वटै पालिकामै नेकपा एमालेले टुङ्ग्यायो उम्मेदवार

झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ । दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,व. . .