विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो। प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्य. . .
विराटनगर । विराटनगरमा आइतबार निकालिएको राधाकृष्ण रथयात्रामा भारतबाट चोरी गर्ने गिरोह नै आएको थियो । प्रहरीले रथयात्रा अवधीभर ५७ जना व्यक्तिलाई शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेको थियो । त्यसमा भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कोप�. . .
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा अहिले राधाकृष्ण मन्दिरबाट अगाडी बढेको छ । रथ जतिजति अगाडी बढ्दै जान्छ त्यतित्यति ‘राधे कृष्ण, गोपाल कृष्ण’ मन्त्रोउच्चारण भइरहेको छ । रथबाट प्रधान सारथी पण्डित भवानी शंकर निरौलाले यसलाई अगाडी बढाउन भूमिका निर्वाह गर्नुहुन्छ । विश्रामस्थलमा रोक्�. . .
विराटनगर । विराटनगरका निकालिने राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अहिले रथ अगाडी बढाइएको छ । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत �. . .
विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .
विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सह�. . .
विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरो�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हि�. . .
सुनसरी । तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सा�. . .
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै म. . .