विराटनगर । दसैँ नजिकिँदै गर्दा नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीले भने ग्यासको आपूर्ति बढाएको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार मधेश प्रदेशसहित झापाका लागि समेत विराटनगर कार्यालयले ग्यास व्यवस्थापन गर्नुपर्ने भएकोले आयात बढाइएको हो । काठम�. . .
विराटनगर । चाडपर्व सुरक्षा केन्द्रीत गरी मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी तय गरिएको छ । जसमा कमाण्ड पोष्टको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङदेखि पैदलगस्तीसम्म छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्. . .
विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग तथा असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ असोजमा हुने सम्म�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक क�. . .
विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले गुनासो गरेका छन् । भारतको यो प्रावधानले नेपालका उद्योग मात्रै नभई किसान समेत मारमा परेका छन् । शुल्कका कारण उद्योगहरू गम्भीर सङ्कटमा परेको र समयमै समस्या समाधान नभए नेपा�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र. . .
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न सामान र तीन वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३ गण मोरङअन्तर्गत सीमा सुरक्षा गुल्म रानी, बीओपी सिक्टी, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको टोल�. . .
विराटनगर । किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन आज विराटनगरको विरेन्द्रसभा गृहमा भव्य रुपमा उद्घाटन सत्र हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले उद्धाटन गर्ने तय भएको किरात यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहनुभएको जीवन हाताचो राईले जानकारी दिए । महाधिवेशनमा २ प्रदेशका २४ वटा जिल्. . .
विराटनगर । विराटनगर–१३ मलाया रोडमा केही दिनअघि मात्रै सञ्चालनमा आएको एउटा होटलमा प्रहरीले बिहीबार छापा मार्दा दुई किशोरीको उद्धार गरेको छ । नाम नै नखुलेको होटलमा किशोरीलाई राखेर भारतबाट आउने ग्राहकसँग अवैध यौनधन्दा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ समेत गरिसकेको छ । . . .
विराटनगर । विराटनगर महानगरपालिका मातहत रहेका सहकारी विघटनदेखि मर्जरसम्मको प्रक्रियामा जान थालेका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले पनि सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी संस्थालाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाको तथ्यांक अनुसार आर्थिक वर्�. . .
विराटनगर । प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । उनी घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीले यो सूचना प्राप्त गरेपछि उनको घरमा पुगेर खानतलासी लिएको थियो । इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी लिँदा लिम्बुको घरम. . .
विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर बस्दै आएका तीन जना युवक ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् । विराटनगर महानगरपालिका–११ स्थित वेचन मेहताको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो �. . .