विराटनगर । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली सुनसरीको तालतलैया क्षेत्र पुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मो�. . .
गाईघाट (उदयपुर) । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो च. . .
विराटनगर । कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाख जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ । दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने �. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेश सरकारले दश वर्ष मुनीका बालबालिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनलाई पनि आसा पलाएको थियो । नजिकीदै गरेको नवौं महिनाका लागि आफ्नो गर्भमा दुई सन्तानको सुखानुभूति गरिरहेकी थिइन् । त्यसैले प्रदेश सरकारले दशव�. . .
विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ । झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बं. . .
विराटनगर । नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन्। नेपाल स्काउट, नियमावली,२०. . .
प्रेम देवान विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् । �. . .
काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोशी र मधेश. . .
ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भ�. . .
विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामाकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ। विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज वार्ता भएको हो। दुवै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्। प्रदेशको पुन:नामाङ्कन प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक�. . .
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लि. . .
विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो । भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्. . .