विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकार अन्तर्गत सञ्चालित ईन्स्योर परियोजना, एन.भी.क्यू.एस. तथा क्वालिटी परियोजनाबीच सहकार्य हुने भएको छ । आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र सह�. . .
विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी ना�. . .
विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेत�. . .
विराटनगर । बुद्ध एयरका प्रमुख लगानीकर्ता व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ राजनीतिक दलको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं रहेका छन् । बिहीबार आयोगमा यो पार्टी विधिवत् दर्ता भएको गरिएको हो । व्यवसा�. . .
विराटनगर । देवकोटास्थित पुरानो जिल्ला विकास समिति, अर्थात जिल्ला समन्वय समितिको कार्यालय कोशी प्रदेशसभामा रुपान्तरण भएपछि गत भदौमा जेनजी आन्दोलनसँगै जलेर ध्वस्तभयो । संघीयतापछि प्रादेशिक संरचनामा रुपान्तरण भएर प्रदेशसभा सचिवालय तथा प्रदेशसभा सञ्चालन भइरहेको उक्त भवन ध्वस्त भएको छ । त्यसपछि प्र�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यसम्पादनमा सुधार भएको छ । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौंमा परेको हो । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय म. . .
विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गंगा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड स्थापना हुँदा खेल क्षेत्रमा सक्रियहरुको मन जति फुरुङ्ग थियो, आज ती मन खस्किसकेका छन् । प्रदेशमा खेललाई जीवन बनाउनेहरुको सम्मान, खेलमा संभावना देखेकाको संरक्षण र खेलसँग जीवन बाँध्ने सपना बोकेकाको विकास हुने अपेक्षा बोर्ड स्थापना हुँदा राखिएको थियो । तर, खेलकु. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालय कुमरखतमा वनका काठमा कर्मचारी मनपरी वर्गीकरण हुने गरेको छ । काठका ठेकेदारसँग मिलेमतो गरेर कर्मचारीले ‘ए’ ग्रेडको काठलाई ‘बी’ मा राखेर बिक्री खुल्ला गर्ने गरेको खुलेको छ । कमिसनको खेलमा राज्यलाई जम्मा हुने राजस्वमा क्षति पु¥याउने क. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ लक्ष्मीनारायण टोलकी संगीता पौडेलका श्रीमान टेकबहादुर घिमिरेले करिब १० वर्ष साउदी र कतारमा बिताए । विदेशबाट फर्किएपछि उनले अरुको गाडी चलाए । गाडीको स्टेरिङसँग उनले जीवनको करिब २५ वर्ष जति बिताए । पछिल्लो पाँच वर्षयता उनको दैनिकी फेरिएको छ । गाडी चलाउन छा�. . .
सोनु साह विराटनगर । प्रहरीले सोमबार मोरङको रतुवामाई नगरपालिका ७ ठाकुरचौकबाट एकलाख ७५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । साइकलमा भारतबाट भित्र्याउँदै गर्दा प्रहरीलाई देखेपछि व्यक्ति फरार भएपछि पटका भने प्रहरी नियन्त्रणमा प¥यो । तिहार नजिकँदै जाँदा मोरङको खुल्ला सीमानाकाबाट विस्फोटक वस्तु (पट�. . .
प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .