कोशी

खोटाङको एकीकृत बस्तीका भवन उपयोगविहीन

केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका. . .


बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै

अजितकुमार झा र प्रवेशकुमार मिश्र/रासस इनरुवा (सुनसरी) । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्�. . .


विराटनगरमा अपाङ्गता भएका गुरुङलाई नियन्त्रणमा लिएर २० हजार लुटियो, ज्यान मार्ने हिसाबले कुटपिट

विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने अपाङ्गगता भएका एकजना व्यक्तिलाई विराटनगरमा टोले गुण्डाहरुले अपहरण तथा शरिर बन्धक बनाएर लुटपाटसँगै दुवै हात समेत भाँचिदिएका छन् । गोर्खाबाट विराटनगर महानगरपालिका १६ दरैया आएका ५० वर्षीय कैलाश कुमार गुरुङलाई अज्ञात समूहले अहपरण गरेर एकान्तमा पुयाएपछि मरणासन. . .


विराटनगरमा नारायणकाजीले ओली सरकार बारे भने–काम गरेको भए पो समिक्षा गर्नु

विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न म�. . .


खोटाङमा रिचार्ज पोखरी बनाइएका ‘काङ्साहोल ताल’मा डुङ्गा सयरसँगै माछापालन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भङ्गेटारका २४ घरले चन्दा सङ्कलन तथा श्रमदान गर. . .


कहिल्यै नसुध्रने, विराटनगरको कोशी अस्पताल

इन्दु साह विराटनगर । प्रदेशकै सबैभन्दा ठूलो र पुरानो कोशी अस्पताल विराटनगर सुधार्ने अभियान कहिल्यै सफल नहुने देखिएको छ । कोशी अस्पताल भित्रको सरसफाईमा देखिएको चरम लापरबाहीले सेवाग्राही सधैं जोखिम भोग्न बाध्य हुने गरेका छन् । अस्पताल परिसर प्रवेश गर्दा देखि नै दुर्गन्धले नाक छोप्नु पर्ने अवस्था छ । . . .


तीन अर्ब लगानीमा सोनापुरमा खुल्यो टायल उद्योग, देशकै माटो प्रयोग गर्न अध्ययन

विराटनगर । सुनसरीको सोनापुरमा तीनअर्ब लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ । अरिहन्त इन्फ्रा प्रा.लि.ले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको हो । अरिहन्त ग्रुपले टायल उद्योगको लामो समय सम्भाव्यता अध्ययन गरेर उत्पादन गर्न थालेको छ । विराटनगरको औद्योगिक घराना ल�. . .


सन्तान आगलागीमा परे, उपचारबाट जीवन फर्काउन पैसा अभाव

विराटनगर । पाँचथरको फिदिम नगरपालिका ४ हेवाखोला थापाटारका देवीप्रसाद पौडेल असोज १६ गतेदेखि विराटनगरको आर्या न्यूरो अस्पतालमा छन् । आगलागीमा परेर आफ्ना दुई सन्तान जलेपछि उनीहरुको उपचारका लागि पौडेल खुट्टामा चप्पल समेत नलगाईकन अस्पतालमा खटिरहेका हुन् । उनका ११ वर्षीया छोरी सोनिया र १० वर्षका छोरा ब�. . .


खोटाङमा पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण �. . .


विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपरीत भएपनि यिनीहरुको अनुगमन गरेर सुधार गर्ने निकायले हेर्दैन । मोरङ जिल्लाभर एक हजार ५०० को हाराहारी संख्यामा दर्तावाला औषधि पसल छन् । तर, दर्ता नभएका औषधि पसलको संख्या पनि उतिकै छ �. . .


मोरङमा हाँजिर हुनै नपाई एसपी लिम्बूको काज फिर्ता, गृहमन्त्रीको निर्देशनमा चिमरियालाई पठाइयो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख खटाउने विषयमा प्रधानमन्त्रीलाई गृहमन्त्रीले क्रस गरेका छन् । नेपाली काँग्रेस मोरङका नेताहरुको आग्रहमा प्रहरी प्रधान कार्यालयले यस अगाडी काज खटाएका एसपी राजन लिम्बूलाई रोकेर एसपी नारायण चिमरियालाई पठाउने निर्णय भएको हो । आर्थिक लेनदेनको विवादमा एस�. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच आज यहाँ शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्र. . .