खेलकुद

नोभाक जोकोभिचद्वारा डेनिल मेडभेडेभ ४–६, ६–३, ६–३ ले पराजित

पेरिस । सात वर्ष लगातार विश्व वरीयताको नम्बर एक स्थानमा रहेर अन्त्य गरेको भोलिपल्टै नोभाक जोकोभिचले दोस्रो वरीयताका डेनिल मेडभेडेभलाई ४–६, ६–३, ६–३ ले हराएर पेरिस मास्टर्सको उपाधि जित्नुभएको छ । जोकोभिचको यो कीर्तिमान ३७ औँ मास्टर्स उपाधि हो । उहाँले राफेल नाडालभन्दा एक बढी मास्टर्स उपाधि हात पारे. . .


मकाउमा रहेका नेपाली दिपावलीमा फुटसल खेलेर रमाउने

विराटनगर । गैर आवासीय नेपाली संघ मकाउले दुईदिने अन्तर मकाउ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मकाउको ताइपा हक्की मैदानमा हुने प्रतियोगितामा १२ वटा नेपाली टोलीको सहभागिता रहने एनआरएन मकाउका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिदै अध्यक्ष प्रसाईले मकाउमा कार्�. . .


जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको सपथ ग्रहण

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको आज सपथ ग्रहण सम्पन्न भएको छ । प्रादेशिक खेलकुद विकास बोडका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले सदस्यहरुलाइ सपथ खुवाउनुभएको हो । आज अन्तराष्ट्रिय कराँते खेलाडी प्रभा�. . .


टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४आँै स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान �. . .


नेपालले एएफसी यु–२३ एसिया कप छनोट चरणमा लेबनानको सामना गर्ने

काठमाडौँ । एएफसी यु–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ह. . .


आसभ र स्पन्दन फाईनलमा

काठमाण्डौं । आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स�. . .


चौथो अभियान भलिबल प्रतियोगिता सुरु

गण्डकी। पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस. . .


क्यानद्वारा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट टिम चयन गरेको हो टिमको प्रमुख प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापन�. . .


मेयर कप फुटबल : खुमलटार विजयी

एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा . . .


नम्बर १ प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै

हरि काेइराला/गाेरखापत्र उर्लाबारी माेरङकाे लेटाङमा १ नम्बर प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ काे आयोजना गरिने भएको छ । आयाेजक लेटाङ भलिबल क्लबले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरी खेलका विषयमा जानकारी गराएकाे हाे। कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबकाे काेर्टमा प्रत�. . .


अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

काठमाडौं नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो । उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि स. . .


महिला फुटबल : गैँडाकोट विजयी

काठमाडौँ गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जी. . .