खेलकुद

विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपका लागि पूर्वाधारको तयारी सन्तोषजनक

विराटनगर, २६ माघ । नजिकिँदो साफ महिला च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारसँगै सडक निर्माण कार्य सन्तोषजनक रहेको एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले बताएका छन्। शनिबार विराटनगरमा प्रचारप्रसार समितिको बैठकका क्रममा संयोजक नेम्वाङले च्याम्पियनसिपको पाच�. . .


विराटनगरमा सम्पन्न बल ब्याडमिन्टनकाे उपाधि भारतलाई

बिराटनगर, २५ माघ । बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएकोछ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै बिजेताको शिल्ड प्राप्त गरेको हो । . . .


धनगढी प्रिमियर लिगको तयारी पुरा , विजेताले ३० लाख पाउने

काठमाडौँ, माघ २४ गते । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उ�. . .


मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु

विराटनगर, २४ माघ । मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । मेयरकप क्रिकेट टुर्नामेन्टको आज प्रदेश नम्बर १ का सांसद शिवनारायण सिंहले उद्घाटन गरे। उद्घाटन समारोहमा सांसद सिंहले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने बताए । उनले हरेक स्थानीय तहले खेलकुदलाई उच्च प्राथमि. . .


विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट :एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लबलाइ २ विकेटले हरायो

विराटनगर माघ २३ । विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा एग्रोभेट क्रिकेट क्लब विजयी विराटनगर विजयी भएको छ ।  एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लब विराटनगरलाई २ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्यटिङ गरेको एमसीसी क्रिकेट क्लबले ३७ दशमलब ४ ओभरमा अल आ�. . .


विराटनगरमा हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान मर्मतको काम तिब्र

विराटनगर, २२ माघ। फागुन २८ देखि सुरु हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान र सडक मर्मतको काम तिब्र बनाइएको छ । एक महिनाभित्र सक्ने लक्ष्यसहित शहीद रंगशालासम्म पुग्ने सडक र खेल मैदान मर्मतको काम तिब्र बनाइएको हो । पहिलो पटक विराटनगरको शहीद रंगशालामा आयोजना गरिने प्रतियोगिताको तयारी फागुन �. . .


झापामा स्पोर्टस् अवार्ड : मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक

राजु पौडेल झापा माघ २१ , झापा स्पोर्टस् अवार्ड २०७४ का लागि मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक भएको छ । स्व.आशिष विक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको . . .


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, माघ २० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थ. . .


नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .


धनगढी स्टार्सले अनुबन्ध गर्यो दुई विदेशी खेलाडी , विराटनगरसँग पहिलो खेल

काठमाडौं माघ २० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि घरेलु टोली धनगढी स्टार्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले युनाइटेड अरब इमिरेट्सका रोहन मुस्तफा र भारतीय प्रथम श्रेणीका सागर त्रिवेदीलाई अनुबन्ध गरेको हो । दायाँ हाते ब्याट्सम्यान र. . .


राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

विराटनगर, १९ माघ । विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरमा रहेको जनता नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कल�. . .


इटहरी गोल्डकपको उपाधिका लागि आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

सुनसरी, १९ माघ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे स्थानीय इटहरी रंगशालामा शुरु हुनेछ । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । आर्मी भने पहिलो स. . .