विराटनगर । एभरेष्ट सेकेन्डरी स्कूलमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट शुरू भएको छ । एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । विद्यार्थीको सर्वाङ्गिण विकासको मुल आधार भएको बताउँदै खेलकुद मध्ये फूटबल लोकप्रिय रहेको ढकालले त्य�. . .
विराटनगर-४ कन्चनबारी स्थित नोबेल मेडिकल कलेजमा बिद्यार्थीहरुको सक्रियतामा नोबेल स्पोर्ट्स फियस्टा सुरु भएको छ । उक्त महोत्सव बिद्यार्थीहरुको आयोजनामा मार्च ७ बाट सुरु भएको खेलकुद महोत्सव मार्च १४ सम्म जारि रहने आयोजक समितिले जनाएको छ। महोत्सवमा क्रिकेट , फुटबल, भलिबल , म्याराथन , कबड्डी लगायतका खेल. . .
विराटनगर रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी बैंकको संयुक्त आयोजनामा साइक्लोथन 2.0 सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा २०० जनाले सहभागिता जनाएको क्लबकी सुचना अधिकारि रक्तिम जोले जानकारी दिएकी छिन्। पहिलोपटक ४ वर्ष पहिले क्लबले साइक्लोथन गराएको थियो। क्लबले आज बिहान विराटनगरको मारवाडी सेवा सम�. . .
विराटनगर । पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् । खड्का बिगत २ बर्ष देखि साउथर्न ता. . .
विराटनगर । भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१।१८, २१।८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडी�. . .
विराटनगर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं। १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९।२१, ८।२१ ले पराजित हुन पुगे । अव उपाधीका ला�. . .
विराटनगर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१।१४, २१।१५ �. . .
भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेल�. . .
प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री �. . .
विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सोमबारदेखि सेमीफाइनल खेल सुरु भएको छ। पहिलो सेमीफाइनल खेल जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोलीबीच भएको थियो । जहदा–६ पोखरिया ले टस जितेर पहिले ब्याटिंग गर्दा २० ओभरको समाप्तिस. . .
लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले. . .
रुपन्देही रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धा लागि आग्रह गरेका छन् । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरको वार. . .