खेलकुद

‘नोबेल स्पोर्टस फियस्टा’ भव्यताका साथ सम्पन्न

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, . . .


बिराट गोल्ड कप २०७४ : झापा ११ लाई रमपम र मोरङ ११ लाई रिजालको साथ

बिराटनगर चैत ८ , बिराटनगरमा चैत १७ देखि २६ गते सम्म हुन लागेको पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा कुन १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ । भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर�. . .


नेपाली फुटबलर जगजीत अष्ट्रेलियाको प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध

काठमाडौं, चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उ�. . .


बिराट गोल्ड कप २०७४ : भीभीआइपी टिकट काटेर खेल र खाना दुबैको मज्जा लिन सकिने

बिराटनगर चैत्र ७ , मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्न लागिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । टिकट कति छ? प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल ट�. . .


विश्वकप फुटबलका लागि नयाँ जर्सी सार्वजनिक

एजेन्सी । विश्व फुटबलको महाकुम्भ  ‘फिफा विश्वकप फुटबल’ आगामी जेठमा रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोमा जेठ ३१ गते विशेष कार्यक्रमका बीचमा फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ । २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रल�. . .


क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरे

काठमाडौं, चैत ५ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरेका छन् । गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले �. . .


नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछन् । विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्न सफल नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछन् । नेपाली टोली आज साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष�. . .


विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

प्रेम देवान विराटनगर, ४ चैत । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुट. . .


मोरङले जित्यो प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी

इनरुवा। सुनसरीको इनरुवामा सम्पन्न प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोरङले जितेको छ । इनरुवा खेल मेदानमा सम्पन्न फाइनल खेलमा मोरङले आयोजक सुनसरी युथ क्लबलाई १४ रनले पराजित गरेको हो । मोरङले दिएको १ सय ५१ रनको लक्ष पछ्याएको आयोजक सुनसरी निर्धारित २० ओभर खेल्दै १ सय ३६ रनमा समेटिएप. . .


म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत ४ । म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २-० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एक/एक गोल गरे । गएरातिको खेलसँगै म. . .


नेपाल अन्तिम खेलमा नेदरल्याण्ड्ससँग हार्‍यो

काठमाडौं ३ चैत। ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो । १९० र�. . .


सातौं स्थानका लागि आज नेपाल र नेदरल्याण्ड खेल्ने

काठमाडौं, ३ चैत  । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिके�. . .