खेलकुद

विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु, बिकेभीएमको खेल सामग्री सहयोग

विराटनगर बैशाख २० ,  विराटनगरमा सक्रिय रुपमा बास्केटबल गतिविधि गर्दै आएको विराटनगर बास्केटबल एकेडेमी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु गरेको छ । गत बैशाख १४ गतेदेखि एसइइ परिक्षा दिएर बिदामा बासेका विधार्थीहरुका लागि १ महिना बास्केटबल तालिम सुरु भएको हो । एसईई बास्केटबल ट्यालेन्ट हन्टको �. . .


आइपीएल अपडेट : सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा

एजेन्सी - सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । वान्खाडे क्रिकेट स्टेडियममा बिहीबार राति मुम्बईले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन जोड्दै बराबरी गरेपछि खे. . .


खेलाडीलाई सम्मान : राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

काठमाडौँ, वैशाख १९। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जग�. . .


ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी

काठमाडौं, १७ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय १३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले प�. . .


धनकुटामा प्रदेश १ स्तरीय महिला भलिवल प्रतियोगिता हुँदै

धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १�. . .


आईपीएल अपडेट : आज सनराईजर्स हैदरावाद र पन्जाब भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत आज (सोमबार) सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुदैछ । दुबै टोलीबीचको खेल नेपाली समय अुनशार बेलुकी ८ः१५ मा सुरु हुनेछ । राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली हैदरावाद जितको लक्ष्यमा हुनेछ । यता पन्जा�. . .


सन्दिप लामिछाने परे आजको प्लेइङ्ग ११ मा, कोहलीको टिम बिरुद्ध खेल्नेछन्

इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सन्दिप लामिछाने प्लेइङ्ग ११ मा परेका छन् । अहिले देल्लीको कोट्ला मैदानमा हुने रोयल च्यालेन्जर्स बैंगलौर विरुद्धको खेलमा उनले आफ्नो नियमित टिम देल्ली क्यापिटलको लागि खेल्नेछन् । टस जितेर पहिले ब्याटिगं रोजेको देल्लीले आफ्नो टिममा एक परिवर्तन गर्दै क्रिस. . .


नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जित्यो

नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मा. . .


घरेलु टोली राजस्थान विजयी, हैदरावाद ७ विकेटले पराजित

काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले  सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।  हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्�. . .


विराटनगर महानगरपालिकामा डोरी तान संघ गठन, अध्यक्षमा घिमिरे चयन

विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .


रेफ्रीको निर्णयप्रति आपत्तिजनक प्रतिक्रिया दिएका नेइमार कारबाहीमा , तीन खेलमा प्रतिबन्ध

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।     प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती त. . .


रात्रिकालीन फुटबलको उपाधि कनकाईलाई

झापा, १४ बैशाख ।  कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो। उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता . . .