खेलकुद

प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

धनकुटा, १५ फागुन । धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् । पहिलो खेलमा झापा र सुनसरी बीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झाप�. . .


विराटनगरमा साफ महिला च्याम्पियन्सीपको लागि शहिद रंगशालामा तयारी यस्तो छ … (तस्बिरसहित)

बिराटनगर फाल्गुन १४ , विराटनगरमा फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलको तयारी तिब्र पारिएको छ । तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते �. . .


आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालले चीनलाई ५ रनले हरायो

बिराटनगर फाल्गुन १३ , आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।  टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका. . .


भारत-अस्ट्रेलियाबीच रोमान्चक खेल : अस्ट्रेलियाले ३ विकेटले जित्यो पहिलो टी २०

बिराटनगर फाल्गुन १३ , भारतमा जारी भारत तथा अस्ट्रेलियाबीचको क्रिकेट सिरिज अन्तरगत भएको टी २० म्याचमा भारतलाई अस्ट्रेलियाले ३ विकेटले पराजित गरेको छ। विशाखापत्तनमा भएको खेलमा पहिले ब्याटिङ गर्दे भारतले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। १२७ रनको लक्ष्य सहज भएपनि खेल भने रोमाञ्चक हुन पुग्‍यो। ज�. . .


विश्वकप छनोट : आज नेपाल र चीन भिड्दै

काठमाडाै, १३ फागुन । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको आफ्नौ पाँचौँ खेलमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार अपराह्न १२:४५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। चार खेलमा तीन खेल जितेको नेपालको ६ अंक रहेको छ। नेपाली महिला क्�. . .


सुनसरी प्रदेश १ बास्केटबल च्याम्पियन , प्रदेश नम्बर १ को लागि २४ जना खेलाडी छनौट

बिराटनगर फाल्गुन १२ , आठौ राष्ट्रिय प्रतियोगिता तयारिको लागि सम्पन्न प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता च्याम्पियनको उपाधि सुनसरी बास्केटवल टिमले चुमेको छ । शनिवार भएको फाइनल खेलमा सुनसरीले इलामलाई २८–२५ अंकको झिनो अन्तरले पराजित गर्दै प्रदेश १ च्याम्पियन बनेको हो । सुनसरीको यो जित संगै �. . .


एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङलाई

विराटनगर, ११ फागुन । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधी चुमेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद �. . .


आठौ राष्ट्रिय खेलकुद : प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता सुरु

बिराटनगर फाल्गुन १० , आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ महिला तथा पुरुष बास्केटवल खेलाडी छनौट प्रतियोगितामा मोरङ्ग र इलाम सेमिफाइनल प्रवेश गरेको छ । विहिवारदेखि धरानस्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा मोरङ्गले झापा जिल्लालाई ६१ – २९ अंकले र इ�. . .


डीपीएल विवादमा : खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार

काठमाडौँ फाल्गुन १० — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। काठमाडौंका म्यानेज�. . .


महिला विश्वकप क्रिकेटको एसिया छनोट : नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ, फागुन १० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य ने�. . .


विराटनगरमा सम्पन्न (ए) डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी गुराँस पुस्तकालयलाई

विराटनगर, ७ फागुन । विराटनगरमा सम्पन्न मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी गुराँस पुस्तकालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा गुराँस पुूस्तकालयले होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै उपाधी हात पारेको हो । विराटनर– १९ वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पह. . .


विराटनगरको गुराँस पुूतकालय एग्रोभेट क्रिकेट क्लवलाई पराजित गर्दै फाइनलमा प्रवेश

विराटनग, ६ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय (ए) डिभिजन क्रिकेट प्रतियोगिताको सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा गुराँस पुूतकालयले एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । विराटनर– १९ �. . .