खेलकुद

विराटनगरमा जारी क्लबस्तरीय क्रिकेटमा मोति म्यान अफ दि म्याच घोषित

विराटनगर मङ्सिर १२ , विराटनगरमा धेरै समयको अन्तरालपछी क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा प्रतियोगिता हुदै छ । हिजो भएको पहिलो खेलमा युथ क्रिकेट क्लब (वाइसीसी) विराटनगरले फर्जिन्द क्रिकेट क्लब (एफसिसि) लाई ४९ रन. . .


मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने

सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल �. . .


क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट

श्रीलंकामा हुन लागेको एसिसि अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट गरिएको छ । सोही क्रममा अण्डर नाइन्टिनका प्रशिक्षक विनोद दासले पूर्वाञ्चलका लागि विराटनगरमा पनि खेलाडीहरुको प्रारम्भिक छनोट गराउनु भएको थियो । पूर्वाञ्चलबाट १ सय ५२ जना खेलाडीको सहभागिता रहेकोेम�. . .


पुस ८ देखि हुने भयो पुर्वाञ्चलमा राष्ट्रिय खेलकुद

बिराटनगर मङ्सिर ६, धेरै पटक मिति घोषणा भएपनि संचालन हुन नसकेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ पुस ८ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको काठमाडौमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रतियोगितामा ३० वटा खेल खेलाइने साथै खेलहरु विराटनगर , सिरहा , झापा, सुनसरीमा हुने छन् । . . .


विराटनगरमा संचालित ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको खेलाडीको गुनासो

बिनु तिम्सिना बिराटनगर कार्तिक ३० , विराटनगरमा संचालन भएको महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा टाढाबाट आएका खेलाडिहरुलाइ बेवास्ता. . .


पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न

विराटनगर कार्तिक ३० , महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सकिएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सबै इभेन्टका सेमिफाइनल खेल सकिएको आयोजकले जानकारी दिएको छ । मेन्स डबल खुल्लातर्पm सुनसरीका सूर्य श�. . .


नेपाल बास्केटबल संघमा पुनः टेन्डी शेर्पा

नेपाल बास्केटबल संघको शुक्रबार बुढानीलकण्ठमा सम्पन्न चुनावी साधारणले लामा टेन्डी शेर्पालाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव समेत रहेका शेर्पा अध्यक्षमा निर्वाचि. . .


एएफसी सोलिडारिटी कप: नेपालले आज ब्रुनाइसँग खेल्दै

काठमाडौँ, २३ कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बर�. . .


सुनसरी बास्केटबलमा नारायण सुवेदी

जिल्ला बास्केटवल संघ सुनसरीको चौथो अधिवेशनले नारायण सुवेदिलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ । कार्तिक १९ गते शुक्रवार सम्पन्न जिल्ला भेला तथा अधिवेसनले सुवेदिको अध्यक्षतामा ११ जना कार्यसमिति चयन भएको छ । सचिवमा विकास चाम्लिङ राई, सहसचिव युगल लिम्वु, कोषाध्यक्ष जिवन लिम्वु र सदस्यहरु�. . .


मोरङको लागि क्रिकेट खेलाडी छनोटमा मोतीको असन्तुष्टि

बिराटनगर कार्तिक १९ , पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्रिकेट खेलाडी छनोटमा खेलाडीले गुनासो गरेका छन् । विराटनगरका पुराना क्रिकेटर मोती चौधरीले छनोटमा निष्पक्ष तरिकाले छनोट नभएको गुनासो पोखे । उनलेे भने " चार ओभरको बलिङमा मैले ५ विकेट लिएको थिए , त्यहि पनि म टिममा पर्न सकि�. . .


विराटनगरमा राष्ट्रिय खेलकुद परिषदको सचिवालय स्थापना

बिनु तिम्सिना बिराटनगर कार्तिक १८, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि विराटनगरमा राष्ट्रिय खेलकुद परिषद्को सचिवालय स्थापना गरिएको छ । विराटनगरको वीरेन्द्रसभागृहमा स्थापना भएको सचिवालयको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो । सातौं राष्ट्रिय खेलक. . .


मिरोस्लाभ क्लोजले लिए फुटबलबाट सन्यास

जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबलबाट सन्यास लिएका छन् । बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका थिए । र, १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाए । उनले बार्यन म्युनिखबाट दुई पटक बुन्डेजलिगा जिते । तर, गत सिजन �. . .