काठमाडौंः ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी डिफेन्डर मिरान्डाले पाएका छन्। इन्टर मिलानका डिफेन्डरसमेत रहेका मिरान्डालाई विश्वकप छनोट अन्तर्गत बिहीबार हुने उरुग्वेविरुद्धको खेलका लागि कप्तानको जिम्मेवारी दिइएको हो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक टिटेले पछिल्ला खेलमा कप्त. . .
काठमाडौं, चैत ९ – विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् । नेपाल र �. . .
बेलबारी । नेपाल नेत्रहिन क्रिकेट संघ मोरङको आयोजनामा पुर्बाञ्चल स्तरीय क्रिकेटको प्रशिक्षण आईतबारदेखि सुरु भएको छ । यही १० गते सम्म सञ्चालन हुने प्रशिक्षणको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । बेलबारी नगर खेलकुद बिकास समतिका अध्यक्ष हेमन्त सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बा�. . .
काठमाडौं चैत ७, इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपूलले बराबरी खेलेका छन्। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेपछि सिटी लिभरपूलसँग अंक बाँढ्न बाध्य भयो। यसक्रममा सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले पेनाल्टी गोल गरे। सिटीका लागि भने सर्जियो एग्युरोले बललाई जाली चुमाए। ब. . .
विराटनगर घरेलु प्रतियोगितामा निरन्तर गोल गर्दै आएका झापा ११ का ३२ वर्षीय कर्ण लिम्बु तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई २५ मार्च, २०१४ मा दोहामा यमनसँग २–० ले हारेको मैत्रीपूर्ण खेलमा प्रशिक्षक राजुकाजी शाक्यले अनिलको स्थानमा अन्तिम १५ मिनेट खेलाएका थिए । उनको राष्ट्रिय टिमसँग मैदा�. . .
काठमाडौं चैत २ , चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेप�. . .
प्रबिन दाहाल नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल पतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुदै छ । आज हुने दोस्रो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस र रुपन्देही ११ आमने सामने हुने छन् । उपाधि होडमा हुने यी दुइ टोली विचको खेल दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताक�. . .
बिराटनगर फाल्गुन ३० , विश्व क्रिकेट लिग अन्तरगतको नेपाली क्रिकेट टिम र केन्या बिचको दोस्रो खेज आज हुदैछ । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज ९:३० बजेबाट खेल सुरु हुनेछ । पहिले खेलमा नेपालले केन्यासंग ५ विकेटको हारको नतिजा ल्याएको थियो । पहिलो खेलमा अस्वास्थ्य भई नखेलेका कप्तान . . .
डिग्निटि पुल एन्ड स्नुकर क्लबकाे अायाेजनामा भएकाे अल नेपाल अाेपन स्नुकर टुर्नामेन्टकाे बिजेता विराटनगर १५ निवासी अमन कार्की भएका छन् । अाज अायाेजित प्रतियाेगिताकाे समापन समाराेहमा बिजेता कार्कीलाइ ट्रफि तथा ८१ हजार नगद पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेकाे माेरग. . .
विराटनगर २८ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको फाइनलमा खेल भोलि हुदैछ । फाइनलमा बिकास गुरुङ र अमन कार्की भिड्ने भएका छन् । पुर्वाञ्चलमा भव्य रुपमा चलिरहेको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट खेलाडीहरू सा�. . .
बिराटनगर फाल्गुन २८ , बिराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मेरिल्याण्ड कलेज बिराटनगर बिबिएको सहकार्यमा ३ अन ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा टर्उड फन्ङसन सेन्टरले विजयी भई उपाधि हात पारेको छ ।मेरिल्याण्ड कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनलमा उसले डल्फिन मोटिभेटर्�. . .
विराटनगर फाल्गुन २८ , विश्व क्रिकेट लिग अन्तरगतको आज जारी खेलमा वर्षा भएपछि केन्यालाई डिएल नियमबाट १०४ रन २९ ओभरमा लक्ष्य पाएको छ । केन्याको ब्याटिङ सुरु भएको छ । नेपालको पारीमा लगातार नेपाली बेयाट्सम्यानहरु आउट भएपछि खराब अवस्थामा पुगेको टोलीलाई शक्ति गौचन र सोमपाल कामीले केही सम्हालेका थिए । अन्�. . .