खेलकुद

आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै

आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र यु�. . .


विराटनगरमा एसईइ कप फुटबल प्रतियोगिता सुरू : तीन स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कुलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा. . .


इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा आज (सोमबार) भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर�. . .


खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ : मन्त्री लिम्बू

सुन्दरहरैँचा । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताउनुभएको छ । सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११आँै अधिवेशन तथा साधार�. . .


मैत्रीपूर्ण फुटबल : नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेर�. . .


दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही

नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए । दर्शकमाथि हातपात तथा खेलका क्रमम�. . .


सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित

नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित भएको छ। शुक्रबार अदालतमा सन्दीपले ग्लोबल टी-२०का लागि क्यानडा जानलागेको जानकारी गराएसँगै उनको क्यानडा यात्रा निश्चित भएको हो। सन्दीपको  फाइनल पेशी करीब एकमहिना पछि तोकिएको छ। अब सन्दीप क्यानडाबाट फर्किएपछ�. . .


सोमपालको उत्कृष्ट ब्याटिङले नेपालले पाकिस्तान ‘ए’ लाई १ सय ८० रनकाे लक्ष्य दियो

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान 'ए' लाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भए । यस्तै नेपालका कुशल भुर्त�. . .


आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् । नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रि. . .


विराटनगरमा दोस्रो संस्करणको एसईइ कप फुटबल प्रतियोगिता २०८० हुने

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८० विराटनगरमा हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि सुरु भई साउन ८ गतेसम्म फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । युवा तथा बालबालिकाहरुलाई लागु औषध त. . .


अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उहाँको यो टिप्पणी आएको हो । अर्जेन्टिनाको टेलिभिजनमा प�. . .


विराटनगरका बुद्धि प्रधानले एसीसी इमार्जिन कप एसिया कप क्रिकेटमा अम्पायरिङ गर्ने

विराटनगरका अन्तरास्ट्रिय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधान एसीसी इमार्जिन कप एसिया कप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन। इमर्जिङ कप बिहीबारदेखि श्रीलंकामा हुँदैछ । १३ जुलाईदेखि २३ सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्रका ए टिम तथा नेपाल, यूएई र ओमानका टिम सहभागी हुनेछन् । नेपाल रहेको समूहमा भा�. . .