मोरङ । सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । नयाँ सहर निर्माणका लागि सहरी वि�. . .
काठमाडाैं भदौ ४ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम�. . .
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिन पुगेकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रम. . .
बिराटनगर भदौ ४, होटल व्यवसायीहरुले पर्यटकमैत्री बातवारण बनाउन स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छन् । होटल तथा पेयपदार्थ ब्यवसायीका विभिन्न संघहरुले विराटनगरमा संयुक्तरुपले आयोजना गरेको प्रहरी र होटल ब्यवसायीबीचको अन्तरक्रियात्मक कार्यक्रमका सहभागि होटल ब्यवसायीहरुले यस्तो आग्रह गरेका हुन �. . .
काठमाडौं ३ भदौ । टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवरा. . .
काठमाडौं, ३ भदौ । मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइय�. . .
इनरुवा, भदौ ३ गते । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको ११ वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदाको समयमा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउ�. . .
प्रेम देवान विराटनगर २ भदौ । मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका एक किशोरलाई गाउँकै युवाहरुले अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै १७ वर्षीय मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको मोरङ प्रहरीले जनाएको छ । नउसादमाथि बूढीगंगा–४ . . .
प्रेम देवान विराटनगर २ भदौ । ५२ औं रथ यात्राको तयारी यतिवेला तिव्र रुपमा अगाडी बढाईदैछ । विराटनगरमा आगामी भदौ ७ गते निकालिने रथ यात्राको तयारी यतिवेला रथको रङ्गरोगन गर्नेदेखि बाटोघाटोको कामलाई तिव्र रुपमा अगाडी बढाईदैछ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृ. . .
विराटनगर भाद्र २ , जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ । अनैतिक क्रियाकलापहरू बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले शुक्रबार दिउँसो प्रदेश १ को राजधानी रहेको शहर विराटनगरका होटल . . .
चितवन । चितवनमा निषेध्याज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासन�. . .