विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपम�. . .
विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ । ३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्म. . .
विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिए�. . .
विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको . . .
विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । निकट सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीले बिहीबार पिसिआर परीक्षण गराउनुभएको थियो । प्रयोगशालाको परीक्षणबाट शुक्रबार उहाँमा कोरोना �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य त. . .
विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । नेपालीहरुको महान चार्ड विजया दशमी,दिपावाली लगा�. . .
विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्�. . .
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ . . .
विराटनगर । प्रदेश १ मा बिहीबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिए�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ। विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा, नवीन रिजाल र अनिल साहको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो। करिब ५ करोडको लगानीमा ल्य. . .
विराटनगर । कोरोना संक्रमणको उच्च जोखिममा नागरिक परिरहेको बेला हिन्दु नेपालीहरुको घरमा भित्रिएको दशैं सरकारी निर्णयका कारण त्रासदीपूर्ण बनेको छ । रमझम र रमाइलो गर्नुपर्ने यो पटकको दशैं सरकारी निर्णयकै कारण दशा बनेर भित्रिदिएको हो । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै वि�. . .