विशेष

झापामा डेंगुबाट शिक्षिकाको मृत्यु

बिर्तामोड । झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उहाँलाई बीएण्ड. . .


यी ६ प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स�. . .


ब्राजिलमा जहाज दुर्घटना : चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभे. . .


मोरङका सीमा कारोबारीसँग प्रशासन कनेक्सन–सामान गाडीमा, गड्डी गोजीमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले । सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक �. . .


विराटनगरमा लगानी आकर्षण गरौं

नेपालको पहिलो र ठूलो औद्योगिक नगर, दोस्रो ठुलो शहर विराटनगर पछिल्लो समय छैटौंस्तरमा झरेको छ । विराटनगरको औद्योगिक साख क्रमशः घट्दो, बसाँई सरेर आउने भन्दा जानेको संख्या बढ्दो, लगानीकर्ता पलायन र सुस्ताउँदो व्यापारको अवस्था छ । शहर सौन्दर्यकरण र व्यवस्थापनमा समेत स्वार्थ बाझिने अवस्थाले कमजोर छ । जसको. . .


विराटनगरमा सडकका खाल्डा, सवारी नपल्टी टाल्दैन महानगर

इन्दु साह विराटनगर । विराटनगरको तीनपैनी चौकमा चौबाटो छ । त्यहाँबाट जनता स्कुल, सिडियो कार्यालय, राधाकृष्ण मन्दिर र महानगरपालिका जान सकिन्छ।  दैनिक यहि बाटो भएर आफ्नो कार्यस्थल जाने २२ वर्षीय कुशल कोइरालाका अनुसार सडकका खाल्डाले चौबाटोमा मोड लिन समस्या छ । कटहरी करिडोरका लागि मालवस्तु बोकेका मालवहा�. . .


विराटनगरमा बहुतले भवन : सम्झौतामा अल्झेको परियोजना

विराटनगर । विराटनगर–९ पुरानो गुद्री भएको (इ प्लट) को जग्गामा व्यापारिक भवन निर्माण गर्ने परियोजना सम्झौता कसरी गर्ने भन्ने विषयमा पुगेर अल्झेको छ । लगानी सुनिश्चित भएपनि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा निर्माण गर्ने २५ तले व्यापारिक भवन निर्माणका लागि परियोजना विकास सम्�. . .


आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं । ३० औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज बानेश्वरमा �. . .


आज नागपञ्चमी, नाग पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक. . .


विराटनगरमा भूकम्प महशुस

विराटनगर साउन २५ , विराटनगर र आसपासमा आज बिहान ७:१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि. . .


विराटनगरको परोपकार घाटमा ‘परमार्थ सिंघिया आरती’ हुँदै

विराटनगर । विराटनगर-१ मा रहेको परोपकार घाटमा शुक्रबार साँझदेखि चार दिनसम्म 'परमार्थ सिंघिया आरती' कार्यक्रम हुने भएको छ। आरती सेवा संस्थाले गरेको पत्रकार सम्मेलनमा यस आरतीले बन्धु-बान्धव्यको भावना जागृत गराउने र उच्चस्तरमा पु¥याउने लक्ष्य राखेको जानकारी दिइयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत�. . .


पक्राउ परे फरार कैदी, ड्युटीमा खटिए प्रहरीमाथि कारवाही

विराटनगर । कोशी अस्पताल विराटनगरबाट साउन १७ गते कैदी फरार भएको घटनामा ड्यूटीमा रहेका दुई प्रहरी विरुद्ध समेत मुद्दा चलाइएको छ । जर्बरजस्ती करणी मुद्दामा दोषी ठहर विराटनगर–८ का २४ वर्षीय मोहम्मद अहमदलाई उपचारका क्रममा कारागारबाट अस्पताल भर्ना गरेको बेला भागेपछि प्रहरीहरुलाई निलम्बन गरेर अनुसन्धान. . .