विराटनगर २९ असार । विगत केही दिनयता परेको अबिरल बर्षाका कारण विराटनगर महानगरपालीका भित्रका सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विराटनगर महानगरपालीका नगर कार्यपालीका कार्यालय शैक्षिक प्रशासन महाशाखाले आईतबार एक सुचना जारी गर्दै प्रतिकुल मौसमलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरेको हो �. . .
विराटनगर असार २९ । प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रव�. . .
नारद गौतम काठमाडौं, असार २९ गते । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच÷पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन÷. . .
प्रेम देवान विराटनगर २९ असार । अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ । सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएक�. . .
शशीधर पराजुली , विराटनगर, असार २९ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपास. . .
विराटनगर, २९ असार । शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तर�. . .
ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो। पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहर�. . .
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .
विराटनगर असार २९ , निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ । सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी . . .
विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो ।. . .
विराटनगर, २८ असार । निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र ३खजना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ । निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ वस्ने �. . .
हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .