विशेष

भारततर्फ भागेका बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी सुनसरीमा अदालत उपस्थित भए

जयकृष्ण यादव सुनसरी, फागुन २० गते । माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा आदेश आउने बुझेपछि सिद्धबाबा भारततिर भ�. . .


विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको अवस्था : टोकन नै दलालको कब्जामा !

नवराज कट्टेल विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आउनुभएको थियो । श्रम तथा रोजगार कार्यालयमा सेवा�. . .


विराटनगरका डा.यादव कोइराला पूर्वाञ्‍चल विश्वविद्यालयका उपकुलपति

विराटनगर फाल्गुन १९, पूर्वाञ्‍चल विश्वविद्यालयले उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोइरालालाई उपकुलपति नियुक्ति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्�. . .


कोरोनाको त्रास : सरकारले पठायो प्रदेशमा टोली, प्रदेश १ मा यस्तो तयारी

विराटनगर । नोवेल कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलँदै गएको अबस्थामा सरकारले देशभरी नै टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा टोली बनाएर परिचालन गरेको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएक. . .


विराटनगरमा पैसा तिर्न नसक्दा बन्धक जीवनको अस्पतालबाट ८ महिनापछि उद्धार…

विराटनगर । विराटनगरको विराट नर्सिङ होममा ८ महिनादेखी बन्धक बनाइएका एक विरामीको उद्धार गरीएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेल उपचार गरेको पैसा तिर्न नसकेर साढे ८ महिना सम्म अस्पतालमा बसेका थिए । धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च ब�. . .


मोरङको रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नै तस्करीमा संलग्न पाइएपछि

विराटनगर, फागुन १९ रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर . . .


भारतीय प्रधानमन्त्रीद्वारा प्रम ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौं, फागुन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिनुभएको छ । मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भन्नुभएको छ, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य. . .


थारुवान राष्ट्रिय मोर्चाको संघर्षका कार्यक्रमहरु तय, मसाल जुलुसदेखि तराई आमहडताल सम्म

फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै मोर्च. . .


भिडियो अपडेट,विराटनगरका २ वटा औषधी पसलमा छापा भेटियो म्याद नागेको औषधी

विराटनगर न्यूरो हस्पिटल छेउमा रहेको २ वटा औषधी पसलकोबारे उजुरी परेपछि औषधी व्यावस्था विभाग विराटनगरकोे छापा सहकर्मी प्रेम देवानले तयार पार्नुभएको भिडियो रिर्पोट । भिडियो अपडेट :. . .


विराटनगरका औषधी पसलमा छापा कतै म्याद नागेका त कतै बोर्ड नै छैन

विराटनगर । औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले विराटनगरमा रहेका औषधी पसलमा छापा मारेको छ । विराटनगर न्यूरो हस्पिटल छेउमा रहेको २ वटा औषधी पसलको बारे जनगुनासो आएपछि औषधी विभागले छापा मारेको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुज प्रसाद यादवको नेतृत्वका पुगेको टोलीले आईतबार औष. . .


विराटनगरको सहिद रंगशाला फल्ड लाइट सहितको रंगशाला बन्दै

विराटनगर फाल्गुन १८, विराटनगरको सहिद रंगशाला फल्ड लाइट सहितको रंगशाला बन्दै छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको लगानीमा लाइट सहितको रंगशाला बनाउने कार्य सुरु भएको हो । ४ स्थिानमा ३३ मिटर उचाई भएको हाई मास्ट राखिने छ र ४ वटा हाई मास्टमा १ हजार वाटको ब्लब १ सय ६ वटा राखिने कुराको जानकारी कार्की बन्दु �. . .


पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभामा जुत्ता प्रहार

काठमाडौं फागुन १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइ. . .