इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा विराटनगरमा प्रधानमन्त्री पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रि पार्क नाम राखिएको बहुवर्षीय योजना अन्तर्गत निर्माणकार्य भईरहेको हो । विराटनगर महानगरपालिकाका योजना महाशाखाका ईन्जिनियर स�. . .
विराटनगर । कोशी प्रदेशमा समुदायसँग प्रहरी साझेदारीका कार्यक्रम एकवर्षमा २२ हजार बढी भएका छन् । प्रहरीसँग २ लाख ३८ हजार नागरिक एकवर्षमा कार्यक्रममार्फत जोडिएका हुन् । ‘हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ नारासहित भएको कार्यक्रम सक्षम र सवल बन्दै आएको दावी प्रहरीले गरेको छ ।. . .
विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशि�. . .
विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्म�. . .
विराटनगर । रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु भएको छ । गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर–३ ढाटका सुजन ढकाल र बेलबारी–११ का मनोज न्यौपानेको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार उनीह. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ . . .
काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव �. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थ�. . .
प्रेम देवान विराटनगर । कोशी प्रदेशमा श्रृखलावद्ध विधुतीय ट्रान्सफर्मर चोरीले गर्दा विधुत प्राधिकरण कोशी प्रदेश हैरान खेप्न वाध्य थियो । सुनसरी , मोरङ र झापागरी अहिले सम्म झन्डै २२ स्थानका विधुतीय ट्रान्सफर्मर चोरी भईसकेको छ । चोरीमा संलग्न प्रहरीले केही क्लु भने फेला पारी सकेको छ । कोशी प्रदेश प्रह�. . .
विराटनगर । एकवर्षको अवधीमा कोशी प्रदेश प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयले अवैध रुपमा भन्सार चोरी पैठारी गरेका सामान नियन्त्रणबाट २० करोड ४२ लाख बराबरको समान बरामद गरेको छ । खुल्ला सीमानाकाको प्रयोग गरी चोरी तस्करी गर्ने व्यक्तिहरुबाट प्रहरीले २० करोड बढीका सामान नियन्त्रणमा लिइएको हो । सबै. . .
काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने. . .
विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .