विशेष

सुनसरीमा जग्गा विवादका कारण छोराले गरे बुबाको हत्या

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा जग्गासम्बन्धी विवादले उग्र रूप लिँदा एक छोराले आफ्नै बुबाको हत्या गरेका छन् । बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बाबु सचिव अन्सारीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।   जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुम�. . .


भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य छौं : सांसद कंसाकार

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा �. . .


कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ ःअध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बत. . .


विराटनगर अध्यागमनबाट कति विदेशी पर्यटकले लिन्छन् प्रवेशाज्ञा

विराटनगर । विराटनगर अध्यागमन कार्यालयबाट एकवर्षमा ७४७ जनाले प्रवेशाज्ञाको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्ष २०८१\२०८२ मा चार प्रकारको भिसामा प्रवेशाज्ञा लिइएको हो । विराटनगर अध्यागमन कार्यालयका अधिकृत तथा कार्यालय प्रमुख भक्तबहादुर राजबंशीका अनुसार नाता, पर्यटक, एनआरएन र विवाहसँग सम्बन्धित. . .


मधेस प्रदेश ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषित

काठमाडौँ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले �. . .


विराटनगर १५ मा पुरानो पिपलको रुख ढल्दा १५ वटा पोल ढले,विधुत अवरुद्ध

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित बाबा हल सिनेमा नजिकै पुरानो पिपलको रुख ढल्दा एक दर्जन बढी विधुतीय पोलमा क्षति पुगेको छ । आज विहान करिब २ बजेको समयमा पुरानो रुख ढल्दा १५ वटा विधुतीय पोलमा क्षति पुगेको हो । धेरै बर्ष पुरानो भएर ढलेको हुन सक्ने विराटनगर महानगरपालीका वडा नम्बर १५ का व. . .


सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ । बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ । एमालेले पछिल्लो समय भारतसँग गरिए�. . .


एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ  । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने न. . .


आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् । यस्तै, सभामुख देवराज घि. . .


विराटनगर नजिकै कटहरीमा रहेको १७ करोडको भवन सातवर्षदेखि प्रयोगविहीन

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .


‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग. . .


विराटनगरका दिपेन्द्र अग्रवाल, सेयर कारोबारमा प्रज्ञान सेक्युरिटीबाटै थालेका थिए विश्वासघात

विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .