काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन्। शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो। ¥यालीका क्रममा राजाबादीहरुले ‘न. . .
आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधार�. . .
बनियानी (झापा) । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकब�. . .
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको �. . .
झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँ�. . .
विराटनगर । तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङलुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा रहेको छ । उमेरले ५० वर्ष पुगेकी शान्तिला फुदुङले १२ वर्षको उमेरदेखि धागोसँग जीवन बुनिरहनु भएकी छ । अर्थात्, धागोले बुनेर ढाका कपडा उत्पदान गर्दै आएकी उनी जीवन चलाईरहेकी छिन् । तानमा मन दिएर बनुेका कपडा लिएर. . .
इन्दु साह विराटनगर । चैत–वैशाख महिना हावा हुरी चल्ने मौसम सुरु भएसँगै कोशी प्रदेशमा आगलागीका घटनाहरू बढ्न थालेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा आगलागिका घटनाहरु बढिरहेकोले यस समयमा सबै नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रका अनुसार गत वर्ष यसै अवधिमा �. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्र. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा ज�. . .
देवराज तामाङ विराटनगर। विराटनगरको बरगाछी चौकमा हाई मास्ट लाइट जडान गरिएको छ। धेरै दुर्घटना हुने स्थानहरु मध्ये नमुना परीक्षणको लागि विराटनगर महानगरपालिकाले बरगाछी चौकमा लाईट जडान गरेको हो। दुई लाख ८० हजार रुपैया लागतमा उक्त लाईट जडान गरेको विराटनगर महानगरपालिकाले जनाएको छ। हाई मास्ट लाइटले राति. . .
विराटनगर । सञ्चारमाध्यममा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गर्दा अपमानजक टिप्पणी लेख्ने एक व्यक्ति बिद्युतीय कारोबार ऐन अन्तरगतको अपराध आरोपमा पक्राउ परेका छन् । मोरङ सुन्दरहरैंचा नगरपालिका १० घर भएका ६२ वर्षीय देवराज कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । कार्की विरुद्ध जिल्. . .