धरान (सुनसरी) । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलख�. . .
काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको. . .
विराटनगर । विराटनगरको सहिद रंगशालामा ‘प्रथम कोशी खेलकुद महोत्सव’ आज (मंगलबार)देखि सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे । फाल्गुन १८ गतेसम्म हुने खेलकुद महोत्सवको उद्घाटन गर्दै सभामुख विष�. . .
इन्दु साह विराटनगर । विराटगरका विभिन्न शिवालयमा शिवरात्रीको लागि तयारी गरिएको छ । हरेक वर्ष महाशिवरात्रीको दिन विराटनगरका शिव मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । महाशिवरात्रिको दिन विराटनगरका विभिन्न स्थानका शिवलयहरुमा भक्तजनले श्रद्धापूर्वक पुजा आरधना गर्दछन् । विषेश बगरगाछीमा रहेको बा�. . .
इन्दु साह विराटनगर । मोरङको कटहरी गाउँपालिकामा बिद्युतको समस्या आए उपभोक्ताले गुनासो गर्ने सम्बन्धित कार्यालय कर्मचारीविहीन हुने गरेको छ । कटहरी ३ मा नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहतको कटहरी फ्युज सेवा छ । स्थानीयबाट बिद्युत सम्बन्धि कुनै गुनासो आए तत्काल समाधान गर्ने गरी प्र�. . .
विराटनगर । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो' भन्ने मुख्य नाराका साथ आजबाट प्रथम ‘कोशी खेलकुद महोत्सव २०८१’ सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज(मंगलबार)देखी सुरु भएको कार्यक्रम विराटनगरको शहिद रंशालामा एक भव्य समारोह बीच खेलकुद महोत्सव सुरु भएको हो । कोशी प्रदेशका सभामुख अम्ब�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचारको विरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक�. . .
विराटनगर । अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भईरहेकोले अनुसन्धानलाई प्रविधि वैज्ञानिक र परिणाममुखी बनाउनु पर्ने निष्कर्ष प्रहरी अधिकारीहरुले निकालेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धान समिक्षा गोष्ठि–२०८१ मा अपराधको प्राररुप बदलिएकाले अनुसन्धान अधिकारीको भूमि�. . .
प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधीन रहेको छ । करिब ६० वर्ष पुरानो टर्मिनल भवन अबका एकवर्षपछि नयाँ टर्मिनल भवनमा सर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब १२ करोड लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको हो । भवनपछि धावनमार्ग पनि विस�. . .
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पद�. . .
विराटनगर, फाल्गुन १३, विराटनगरका बिरयानी पारखीहरूका लागि खुसीको खबर रहेको छ, विराटनगर पिपलचोकस्थित ह्यापी आवर हेभेन रेस्टुरेन्टमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म ‘बिरयानी मेला’ आयोजना गरिने भएको छ। यो मेलामा हैदरावादी बिरयानी, कलकत्ता बिरयानी लगायतका प्रख्यात बिरयानीहरू किलोमा अर्डर गरेर स्वाद ल�. . .
बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउ�. . .