चितवन । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा कोशी स्वर्ण पदकनजिक पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा कर्णालीलाई हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो । भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको खेलमा कोशीले कर्णालीलाई ३-१ को सेटम. . .
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रक�. . .
काठमाडौं । देशैभर रहेका इस्लाम धर्मावलम्बीले आज इद पर्व मनाउँदै छन् । एक महिना लामो रामजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रामजान सकिएपछि सुरु हुने शुक्लप�. . .
विराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उप�. . .
हेटौडा । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा कोशी प्रदेशका निख. . .
विराटनगर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलमा दाहाल बिहीबार विराटनगर आउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रको कोशी प्रदेशको पार्टीको बैठकलाई सम्बोधन गर्न अध्यक्ष आउने कार्यक्रम तय भएको हो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार अध्यक्. . .
इन्दु साह विराटनगर। विराटनगर–७ स्थित तीन अड्डाका कार्यालय रहेको पेरिफेरीका सार्वजानिक सडक पार्किङस्थल बन्ने गरेका छन् । कानुनी अड्डाको रुपमा जिल्ला अदालत र उच्च अदालत, माल अड्काको रुपमा मालपोत र नापी अड्डाको रुपमा नापी कार्यालय सँगसँगै छन् । अत्याधिक सेवाग्राहीको भीड हुने तीन सरकारी कार्यालय नजिक. . .
विराटनगर। बुढीगंगा गाउँपालिकामा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-४ का २० वर्षीय करण मण्डल रहेका छन्। बुढीगंगा गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा रोकेर राखेको को २ ह २०८ नम्बरको सिटीसफारीलाई प्रदेश १-०२०५० प नम्बरको मोटरसाइकलले ठक्कर दिँदा म�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङ देशभरिका जिल्ला\नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको हो । उत्कृष्ट सम्मान. . .
विराटनगर । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद- उल फित्र (ईद) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सूचना जारी गर्दै भोली अर्थात बिहिबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो । ‘मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित स. . .
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन् । बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे । गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कां. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध ग. . .