विराटनगर । कोशी प्रदेशमा तराईका जिल्लामा भारतबाट हुने अवैध कारोबारमा कारोबारीसँग मिलेमतो गर्ने सशस्त्र प्रहरी बलका २ डीएसपीसहित १० जना हेडक्वाटर तानिएका छन् । तस्करीमा संलग्न रहेका व्यक्तिबाट पैसा असुल्दै सामान सम्बन्धित स्थानसम्म पुग्दासम्म रेकी गर्ने गरेको आरोपमा उनीहरु तानिएका हुन् । तल्लो �. . .
सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आ. . .
नागरिकले ठूलो आसा राखेर परिवर्तनको दियोको रुपमा हेरेको वर्तमान सरकारका सयदिन पारपछिको साशन चलिरहेको छ । सरकारको कार्यसम्पादनमा नागरिक विश्वस्त पनि देखिन्छन् । तर, अविश्वास गर्नेको संख्या पनि बढ्दो छ । सरकारले नाराबाट परिवर्तन जित्न सकेपनि शासनबाट यसको पूर्णता दिएला भन्ने कुरामा आशंका समेत उतिकै उ�. . .
विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, विराटनगरले अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै अनलाइन प्रणालीम�. . .
विराटनगर । कतारका पूर्वअमिर हिज हाइनेस शेख हमद बिन खलिफा अल थानी को निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज (असार ३० गते) देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्�. . .
विराटनगर । विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् । सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्�. . .
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो। अनुगमन टोलीको नेतृत्. . .
विराटनगर । किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’ को उपाधि सेन्ट जोसेफ प्लस टुमा अध्ययनरत सापेक्षा श्रेष्ठ ले जितेकी छन् । आइतबार साँझ विराटनगर–२ स्थित आरोहण गुरुकुल, हाटखोलामा सम्पन्न ग्रान्ड फिनालेमा श्रेष�. . .
काठमाडौँ । पूर्वमन्त्री रामेश्वर खनालले शंकास्पद गाडी कसरी भएछ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नबुझेको कुराः गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी भएछ!’ काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका ती�. . .
विराटनगर । झापामा भारततर्फ अवैध निकासी गर्न गोदाम गरेर राखिएको आशंमामा प्रहरीले तरबुजको बियाँ नियन्त्रणमा लिइएको छ । झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का नेतृत्वमा परिचालित ५५ जनाको टोलीले भद्रपुर नगरपालिक ३ ज्ञानेचौकस्थित भीमलाल सुवेदीको घरबाट ९४८ बोरा तरबुजको बियाँ नियन्त्रणमा लिएको हो । भद्. . .
सोनु साह विराटनगर। कोशी अस्पतालको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा सटर तथा अन्य संरचनामा सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा डोजर चलाएर भत्काइएको छ। कोशी अस्पताल प्रशासनले दोस्रोपटक ७ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। आइतबार म्याद सकिएपछि स�. . .
प्रेम देवान विराटनगर । भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान जोगबनी पुगेर लागूऔषध सेवन गरी नेपाल फर्किने युवाको संख्या बढ्दै गएपछि मोरङ प्रशासन र प्रहरीले उनीहरूलाई लक्षित गर्दै परामर्श तथा प्रतिबद्धता कार्यक्रम सञ्चालन गरेका छन् । विराटनगर–�. . .