विशेष

विराटनगरको न्यायिक समितिबाट ८८ प्रतिशत उजुरीको फछ्र्यौट

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन् । न्यायिक समितिमा परेको उजुरीमध्ये . . .


विराटनगरका निजी विद्यालय : छात्रवृत्ति विवरणमा आनाकानी, नियमले कस्ने महानगरको तयारी

विराटनगर । विराटनगरका निजी विद्यालयमा राजनीतिक पहुँच योग्य लगानी हुँदा ऐन कार्यान्वयनमा महानगरपालिका अलमलमा परेको छ । स्थानीय तहले कार्यान्वयनमा ल्याउनु पर्ने अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५, र कार्यविधी २०७७ मा महानगरपालिका भने अलमलमा परेको हो । ऐनको दफा २७ (३) मा भएको व्यवस्था अनुस. . .


साथी भेट्न पुगेका विराटनगरका एक युवकको मृत्यु

विराटनगर । साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ । सुधार गृहका सञ्चालक लाई भेटन् पुगेका विराटनगर ११ का करिब ३५ वर्षीय थापाको बिहिबार राती मृत्यु भएको नेपाली काँग्रेसका महानगर कमिटी सभापति दिपक चापागाईले जानकारी दिए । उनका अनुसार थापा नेपाली काँग्रेस महानगर कमिटीका सदस्य समेत ह. . .


सुन तस्करी प्रकरणमा थप तीन पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्. . .


कोशी प्रदेश : मोरङसहित एघार जिल्लामा फैलियो डेङ्गु

झापा । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका. . .


सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

काठमाडौँ । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दि. . .


विराटनगरमा सुर्तीजन्य पदार्थ नियन्त्रण : बेच्नेलाई ५० हजार, सडकमा खाईरहेकालाई एक हजार जरिवाना

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र अक सुर्तीजन्य वस्तु रजनीगन्धा, गुट्का, जर्दा पान जस्ता वस्तु सार्वजानिक सडकमा खानेहरुलाई एक हजार रुपैँया जरिवाना लिइने भएको छ । महानगरपालिकाले यो ऐन कार्यन्वयनका लागि कार्यविधी निर्माण गरेको छ । बनेको कार्यविधीको ड्राफ्टलाई अन्तिम रुप दिने काम भईरह�. . .


काँकरभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

झापा । गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ । गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट र�. . .


विराटनगरमा मिटरब्याजीको चक्रब्यूँह : ऋणको भारमा, चेकको फन्को

विराटनगर । कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनार विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडी चिया–नास्ताको पसल चलाउँथे । उनले त्यहि पसलमा भात पकाउँथे, अस्पतालमा आउने सेवाग्राहीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीसम्मले स्वाद लिएर खान्थे । काम चलिरहेको थियो, भात खान आउनेमध्ये आर.के.मा काम गर्ने �. . .


ओबी समाचार प्रभाव : विराटनगरको असुरक्षित गल्लीमा विद्युत जडान, प्रहरीको विशेष निगरानी

विराटनगर । विराटनगर बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्गदेखि पूर्व लागेर भूमि प्रशासन चौक निस्कने सडकमा किशोरीहरुमाथि दुर्व्यवहार हुने गरेको विषय सार्वजनिक भएपछि स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र बाँकी सरोकारवाला निकायले चासो देखाएका छन् । लाइफ–लाइन चाइल्ड क्लिनिक हुँदै निलसदन–�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । यो. . .


आयल निगम अठार अर्ब नाफामा

काठमाडौँ  । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।  रुस–युक्रेन युद्धका कार. . .