विराटनगर । नेपाल कम विकसित मुलुक (एलडीसी)को श्रेणीबाट स्तरोन्नति भएपछि टेक्स्टाइल र गार्मेन्टको निर्यातमा ठुलो प्रभाव पर्ने विज्ञले बताएका छन् । अमेरिका लगायतका पश्चिमी मुलुकले दिँदै महसुल सुविधा एलडीसीको श्रेणीबाट स्तरोन्नति भएपछि कटौती हुने हुँदा टेक्स्टाइल र गार्मेन्ट उद्योगमा असर पर्ने भएको . . .
विराटनगर । नेपाली कांग्रेसको निर्वाचन समीक्षा बैठक विराटनगरमा आजबाट सुरु भएको छ । बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन् । पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशक�. . .
इलाम । पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् । आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानका�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित शम्भु टोलका बासिन्दाहरूले बस्ती हटाउने सूचनाविरुद्ध सोमबार सडकमा उत्रिएर विरोध प्रदर्शन गरे । दिउँसो करिब ४ बजे बालबालिका,महिला र पुरुषसम्म करिब ३०–४० जनाको समूहले पोस्टर र पम्प्लेटसहित प्रदर्शन गर्दै रोडशेषदेखि भारतको जोगबनी जाने मुख्य सडक अव�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो । महानगरका मेयर नागेश कोइरा�. . .
काठमाडौं । सरकारले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बालाइएतापनि यसबारे केही निर्णय गरेको छैन । मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले ६ वटा निर्णयहरु सुनाएका थिए । यस्ता छन् मुख्य निर�. . .
उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्र्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी . . .
विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजनाले नहर क्षेत्र अतिक्रमण तथा प्रदूषण रोक्न कडा कदम चाल्दै ३५ दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले जारी गरेको सूचनाअनुसार चतरा मूल नहर, दुहबी–सुनसरी सबमाइनर, विभिन्न शाखा तथा माइनर नहर आसपासका क्षेत्रमा अनधिकृत रूपमा घरटहरा तथा संरचना निर�. . .
विराटनगर। मोरङमा लागु औषध तस्करी गरिरहेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार मोरङको रतुवामाइ नगरपालिकामा सोमबार राति लागु औषध तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । भारतबाट लागु औषध भित्र�. . .
विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले . . .
विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्�. . .