झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो । यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बता. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका अस्पतालबाट उत्पादन फोहोर विराटनगर–६ ब्रम्हपुरामा बिसर्जन हुने गरेको छ । केसलिया नदी नजिक अस्पतालजन्य फोहोरको डंगुर लाग्ने गरेपनि त्यसको नियमन गर्नुपर्ने महानगरपालिका भने चुपचाप छ । अस्पतालजन्य फोहोर कसरी त्यहाँ पुगिरहेको छ ? भन्ने जानकारी महानगरपालिकाल. . .
विराटनगर । सस्तो मिठो र गुणस्तरीय खानाको रुपमा पोखरामा ख्याती कमाएको ‘हट एण्ड स्पाईसी’ क्याफेको विराटनगरका लागी पहिलो शाखा संचालनमा आएको छ । विराटनगर–१ पानीटंकी, नेता चोक स्थित ‘हट एण्ड स्पाईसी’ क्याफे पहिलो शाखाको रुपमा आईतबारबाट संचालनमा आएको हो । क्याफेको विराटनगर महानगरपालीकाका पुर्व मेयर तथ. . .
विराटनगर । प्रदेश १ सरकार गठन भएको साता दिन वितिसक्दा पनि अहिलेसम्म मन्त्रालय तोकिसको छैन । त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २५ गते शपथ ग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्ण. . .
विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आईसीयू-सर्जिकल-कार्डिक-न्यूरो-नेप्रोलोजी भवनको ठेक्का लिएर निर्माणको अख्तियारी पाएको कम्पनी सम्पर्कविहीन भएको छ । रमन÷भूमी÷बीआईपीएलसँग २०७८ असार २२ गते ३३ करोड २२ लाख ४८ हजार ९११ रुपिँयाको लागतमा छ तले भवन निर्माण सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको अ�. . .
आहो ! जङ्गे मामा आराम हुनुहन्छ ? मन्द मुस्कान छोड्दै मुन्टोको इसाराले आराम भएको भाव व्यक्त गरे । अब त जङ्गे मामा पनि बुढो हुनुभएछ । कपाल फुलेर कपास झैँ भएछन्, दाँतका ताँतीले साथ छोडेछ । उनको अनुहारमा देखिने मुस्कान र हाउभाउ पनि धेरै बदलिएछ । गाँउभरका लुगा सिलाएर समयमा घरघर पु¥याउने जङ्गे मामा आफ्नै टालेक�. . .
विराटनगर । बालिकालाई भारत लैजादै गरेको अवस्थामा दुईजना युवा भारतको जोगबनीमा पक्राउ परेका छन् । नेपालबाट भारतको पटना लैजान लागेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले पक्राउ गरी माईती नेपाललाई जिम्मा लगाएको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान–६ बस्ने १८ वर्षीय विजय सहनी र मो. मखबुल रहेका �. . .
खोटाङ । खोटाङमा विद्यालयबाट घर नफर्केकी १७ वर्षीया बालिका मृत फेला परेकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी रञ्जिता दाहाल सोमवार घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् । उनी आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी थिइन् । खोजीका क्रममा रुखको फेदमा भेटिएको खोटाङका प्रहरी ना�. . .
विराटनगर । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ । यसपटक ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षित दिवस मनाईएको छ । यसैविच विराटनगरमा पनि २. . .
पोखरा । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि प. . .
काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राड. . .
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा आज निर्धारित सबै उडान रद्द गरेको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जन�. . .