विशेष

इजरायल घटना : आनन्द साहको मृत्युकाे शोकमा सिङ्गो गाउँ

धनुषा । “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक �. . .


बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित

विराटनगर । बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारीले पेनडाउन गरेका हुन् । सबै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेको बर्जुगाँउपालिकाका अधिकृत सातौँ तह बाबुराम कार्कीले बताए । सेवा ठप्�. . .


मोरङमा दशैं ट्राफिक सवारी नियम : राडार गनबाट स्पिड, यात्रु शाखाबाट सिट क्षमता अनुगमन

विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक योजना अन्तर्गत राडार गनमाफएत सवारीको स्पिड नियन्त्रणदेखि ६ स्थानका यात्रु शाखाबाट सिट क्षमता अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष गरेर दशैं लक्षित ट्राफिक योजना कार्यन्यन गर्ने तयारी सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्�. . .


नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

काठमाडाैं । अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ। हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड-१९ विरुद्ध सफल एमआरएनए. . .


मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना : चोरी र छलीमा विशेष निगरानी

विराटनगर । मोरङ प्रहरीले तीन मुख्य चाडवाड लक्षित विशेष सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । घटस्थापना नजिकीदै गर्दा जिल्लाभर विशेष सुरक्षा योजना अनुसारको प्रहरी निगरानी सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार चाडवाडको समयमा च�. . .


विराटनगरको सिंघिया खोलामा प्रहरीले गाँजामा आगो लगायो

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानहरुबाट अप्रेशनको क्रममा बरामद गरिएको लागु औषध र गाँजा नष्ट गरिएको छ । मोरङ जिल्ला अदालतमा पेश गरिएको लागु औषध गाँजा तथा कृतिम लागु औषध एम्पुल नष्ट गरिएको हो । जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाक. . .


कोशी प्रदेश : कसको पोल्टोमा पर्ला मुख्यमन्त्रीको कुर्सी ?

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिए। कार्कीले राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशको नेतृत्वको बाघडोर कसको हातमा पर्ने हो भन्ने छलफल र बहसको विषय बनेको छ भने नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय अनुसार अब ४ दिन बाँकी छ । प्�. . .


विराटनगरमा छाडा चौपाया : घरमा गोठ, सडकमा चरीचरन

विराटनगर । विराटनगरका सडकमा छाडा चौपायाको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ । वर्षात् सकिएपछि मुख्य तथा सहायक सडकको आसपास हरियो घाँस पलाएको छ । काट्न नमिल्ने घाँस पलाएको सडक घरमा पालिएका चौपायाका लागि चरन क्षेत्र जस्तै बन्ने गरेको छ । घरका गोठमा पालेका चौपायालाई सडकमा चरीचरनका लागि छोड्दा त्यसले दु�. . .


ऋणको भार

सुजता लिम्बू सधैँ लालीपोतेले सजिएर हिँड्ने दमन्ता आजभोली शिशिर याममा उजाडिएको रुख झैँ देखिन थालेकी छिन् । रित्तो, श्रृंगारबिहिने । उनी भित्रको खुशी, हौसला र जीवन बाँच्ने आँट ‘रुढी’को ज्वरोले महिनौ थलिएर निधन भएको श्रीमानको चितासँगै जलेको छ । हाँसेर मात्रै बोल्ने स्वभाव बदलीएको छ । उनी हाँस्दा पनि आँ. . .


मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा प्रसाईले पत्रकार सम्मेलन पनि राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईमाथि कालो�. . .


विराटनगरको मानवसेवा आश्रम : बेसहारालाई सहयोगी हात

विराटनगर । विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहर�. . .


इजरायलको पछिल्लो अवस्था बारे आवश्यक निर्णय लिन बैठक जारी

काठमाडौं । इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ । नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अ. . .