विशेष

विराटचोक महाेत्सव २०७९ हुने,प्रकाश सपूतदेखि जिबबसम्म आउने

विराटनगर । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित झरना युवा क्लबकाे आयाेजनामा विराटचोक महाेत्सव २०७९ हुने भएको छ। युवा उद्यमशीलता, देशको आवश्यकता भन्ने नारा सहित यहि फागुन ७ देखि २१ गते सम्म विराटचोक महाेत्सव हुने भएको हो। सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटा�. . .


‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

विराटनगर । चिया क्षेत्रमा काम गर्दै अएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १ सरकारलाई सुझावसमेत दिएका हुन् । विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीका रुपमा रहेको चिया प्रवद्र्धनका लागि सबै निकाय जिम्मेवा�. . .


विराटनगरमा जारी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : पुलिसका प्रिन्सलाई दोहोरो सफलता

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’मा दोहोरो सफलता हात पारेका छन् । पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिक�. . .


खोटाङ जिल्लाका चिस्यान केन्द्र : कतै निर्माणाधीन,कतै उपयोगविहीन

खोटाङ । किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्�. . .


नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर

काठमाडौँ । भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुुलेको भेटियो । खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यह. . .


सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?

काठमाडौँ । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ अर्ब १२ करोड बराबर छ । सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्य�. . .


विराटनगरबाट स्रोत नखुलेको तीन लाख ५६ हजार नगदसहित पक्राउ

विराटनगर । विरानगर महानगरपालिका-१५ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन् । सोमबार बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबर�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना पक्राउ

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-३ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियार रहेका छन् । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलील�. . .


प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्र. . .


समझदारीले ५० वर्षको यात्रामा पुर्‍याएको उप्रेती दम्पतीको वैवाहिक यात्रा

सुजता लिम्बू विराटनगर । ‘अहिले एकअर्काको सारथी छौं, कुनदिन एक्लो हुने हो थाहा छैन ।’ ६९ वर्षिया सकुन्ला उप्रेती उनको श्रीमान ७४ वर्षिय लिलाप्रसाद उप्रेती तर्फ हेर्दै सुनाउछिन् । ५ दशक देखि एकबाट दुई भएर सहयात्रा गरिरहेका उप्रेती दम्पतीका लागि प्रेम व्यक्त गर्न कुनै विशेष दिन या अवसरको खाँचो पर्द�. . .


सामाजिक बन्धनलाई तोड्दै फक्रिएकोओसिम आलम र सन्जु राईको प्रेमको त्यो ‘किस्सा’

विराटनगर । भनिन्छ प्रेमको आकार बृहत हुन्छ। यसमा जात, धर्म, रङ, उचाइको कुनै मूल्यांकन हुँदैन। हुन त प्रेमलाई सामान्य अर्थमा परिभाषित गर्न असम्भव छ। तर, यही बृहत् क्षेत्रफल ओगटिएको प्रेमको आकारमा साँघुरिएको सामाजिक कुरीति र फरक विचारका कारण कतिको प्रेम सम्बन्ध विफल भएका छन्। यिनै विविध समाजिक बन्धनला�. . .


भ्यालेन्टाइन डे के हो ? यो किन मनाइन्छ ?

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिनको रुपमा मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण रहेको छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र. . .