विराटनगर । नेकपा एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बिषयमा एमाले मौन रहने बताउनुभएको छ । मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अदालत लोकतान्त�. . .
ईलाम । इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेक छन् । उनलाई दुईजनाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्ष. . .
नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताउनुभयो । उहाँले भन्नुयो, “अब साताको एकदि�. . .
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका ल. . .
बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खा�. . .
विराटनगर । भाटभटेनी सुपर मार्केट एण्ड डिर्पाटमेन्टल स्टोर प्रालीले जिल्ला प्रशासन कार्यलय मोरङको जिल्ला दैवीप्रकोप कोषलाई १४ लाख बढीको चामल प्रदान गरेको छ । निरन्तर ३ दिन सम्म भारी बर्षाका कारण तराईका अधिकास भाग डुवानमा परेसँगै धेरै जना बाढी पिडित हुन पुगे । त्यसै अन्तर्गत सामाजिक उत्तर दायित्व व. . .
विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लोे समय ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको घटना बढ्न थालेका छन् । प्रहरीको कडा सुरक्षा व्यवस्थालाई समेत चुनौती दैनिकजसो चोरी तथा लुटपाटको घटना बाहिर आउन थालेपछि नागरिकले सुरक्षाको अनुभुति गर्न छाडेका छन् । चाडपर्व नजिकिएसँगै अपराधिक गतिविधिहरु ब�. . .
विराटनगर । विराटनगर–९ स्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि.का सञ्चालक विरुद्ध बैंकिङ कसुर आरोपमा प्रहरीमा जाहेरी परेको छ । बैंकमा पर्याप्त मौज्दात रकम नभएको चेक जारी गरेपछि कर्जा सूचना केन्द्र लि. ले कालो सूचिमा राखेका सञ्चालक विरुद्ध पीडितले पक्राउ गरि कारवाहीको माग गर्दै मोरङ प्रहरी�. . .
विराटनगर । आकृति रानी फुयल। भारत पश्चिम बंगाल स्थित दार्जिलिङकाे फेञ्चेटारमा जारि " दिपावली कप २०२१ " खेलाउने अवसर यसपाली बिराटनगरका उत्कृष्ट रेफ्री बिक्की कार्कीले पाएका छन् । फेञ्चेटारमा जारि सो टुर्नामेन्टको मूल आयोजक दार्जिलिङ्गको राइजिङ्ग स्टार स्पोर्ट्स एकेडेमी रहेको छ जसको अध्यक्ष �. . .
विराटनगर। पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा आज बिहान ११ बजे बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्�. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हु. . .
विराटनगर । जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथी सिके राउतका कार्यकर्ताले गरेको अमानविय दुव्र्यवहार प्रति विराटनगरमा ईन्जिनियरहरुले विरोध गरेका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश १ र सेन्टर फर डेमोक्राटिक ईन्जिनयर्स नेपाल( सिडेन ) ले सयुक्त रुपमा प्रदेश १ आन्तरिक मामिला तथ�. . .