विशेष

आज मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुनेछ ।. . .


विराटनगरमा भोली निर्माण व्यवसायी महासंघको अधिवेशन, प्रतिनिधी छनौटमा विवाद

विराटनगर । कोशी प्रदेश निर्माण व्यवसायी महासंघको भोली शुक्रबार विराटनगमा सुरु हुन लागेको अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चर्किएको छ । निर्माण व्यवसायी संघ मोरङले विधानविपरीत २६ जना प्रतिनिधि छनोट गरी पठाएको भन्दै असन्तुष्ट व्यवसायीहरूले छानबिनको माग गरेका छन् । निर्माण व्यवसा�. . .


विराटनगरको नोवेल हस्पिटलको २२औँ नोवेल डेमा दुई दर्जन बढी सम्मानित

विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो २२औँ स्थापना दिवस (नोवेल डे) विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ। बुधबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन तथा केक काटेर २२औँ नोवेल डे मनाइएको हो। अस्पतालका सञ्चालक डा.सुनिल शर्माका बुब�. . .


विराटनगरमा १ हजार ४६० विषालु सर्पको उद्धार गर्ने घिमिरे नोबेल हस्पिटलबाट सम्मानित

विराटनगर । विगत तीन वर्षदेखि निरन्तर रूपमा विषालु सर्पको उद्धार गर्दै आएका ४६ वर्षीय शम्भुप्रसाद घिमिरेलाई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सम्मान गरेको छ। विराटनगर–३ का स्थायी बासिन्दा तथा हाल बुढीगंगा गाउँपालिका–१ मा बस्दै आएका घिमिरेलाई बुधबार साँझ आयोजित नोबेल हस्पिटलको २२औँ नोबेल डे समा�. . .


अभिषेकमाथिको अनुसन्धान, विराटनगरका दुई शैक्षिक संस्थामा लगानी, जग्गा जताततै–बैंक एकाउन्टमा छैन ब्यालेन्स

विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा रहेका विराटनगर–८ का अभिषेक गिरीको वैध सम्पतिको यकिन गर्ने काममा प्रहरी तीन महिनायता लागिरहको छ । यस क्रममा उनको शेयर रहेका कम्पनी, बैंकका एकाउन्ट र कारोबार, जग्गाको अभिलेख प्रहरीले संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हालसम्म फेला . . .


विराटनगरका १६ वर्षीय सुभम कुमार मोची भेन्टिलेटरमा उपचाररत, सहयोगको अपिल

विराटनगर । मोरंगको विराटनगर महानगरपालिका -१३ निवासी १६ वर्षीय सुभम कुमार मोची विराटनगरमा मंगलबार साँझ भएको भयानक सडक दुर्घटनाको सिकार बन्दै अहिले गोल्डेन अस्पतालको भेन्टिलेटरमा मृत्युसंग लडिरहेका छन् । मंगलबार साँझ विराटनगरमा सिटी सफारीसँग ठोक्किएर गम्भीर दुर्घटनामा परेका सुभमको अवस्था अहिले अ�. . .


विराटनगरकी ममता नेपालको पहिलो महिला टर्बाइन अनुसन्धानकर्ता

विराटनगर मङ्सिर ३ , जलविद्युत्‌को अपार सम्भावना बोकेको नेपालको प्राविधिक तथा वैज्ञानिक अनुसन्धान क्षेत्रमा विराटनगरकी ममता रिजालले ऐतिहासिक कीर्तिमान कायम गरेकी छन्। नेपालकै पहिलो महिला टर्बाइन अनुसन्धानकर्ता तथा यस क्षेत्रकी पहिलो महिला विद्यावारिधि (डाक्टर) का रूपमा चर्चा बटुल्दै उनले जलविद�. . .


विराटनगरमा कार्गोरेल आउँछ, उद्योगी–व्यवसायीलाई दुख्छ

विराटनगर । लामो समयसम्म नेपाल–भारत कार्गोरेल सेवा व्यापार जोडिनुपर्छ भन्ने माग गर्र्दै आएका सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी रेल आउँदा पनि खुशी छैनन् । उनीहरुका लागि कोलकाता बन्दरगाहादेखि नेपाल कष्टम यार्ड विराटनगरसम्मका सेवा र शुल्कले दुखाइरहेको छ । मोरङ उद्योग व्यापार संघले मं�. . .


विराटनगरको परम विश्रान्ति घाटमा दाउराको अभाव, शव जलाउनै सास्ती

विराटनगर । विराटनगर महानगरपालिका–७ हाटखोलास्थित परम विश्रान्ति स्थलमा शव जलाउने दाउराको अभाव हुँदा मृतकका आफन्तले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। अन्तिम संस्कारका लागि घाटमा पुग्ने आफन्तले पर्याप्त र गुणस्तरीय दाउरा नपाउँदा शव जलाउनै समस्या हुने गरेको बताएका छन्। बुधबार मात्रै तीनव�. . .


विराटनगरमा हुदैछ डा. मुकुल ढकाल र सांसद निशा डाँगीको विवाह

विराटनगर मङ्सिर २ , राजनीतिक वृत्तमा लामो समयदेखि चर्चामा रहेको जोडी डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी अब वैवाहिक जीवनमा बाँधिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री ढकाल र नेतृ डाँगीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। उनीहरूको वि�. . .


विराटनगर जुट मिल्स, सञ्चालनको सुझावसहित सरकारलाई कार्यदलले बुझायो प्रतिवेदन

विराटनगर । सरकारलेबन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि गठन गरेको अध्ययन कार्यदललेप्रतिवेदन बुझाएको छ । कार्यदलले अध्ययन प्रतिवेदन बुझाएसँगै जुट मिल सञ्चालनकोलागि नयाँमोडालिटी तयार पार्ने काम भइरहेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सरकारी उद्योग तथा संस्थान शाखा प्�. . .


सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा हाल स्वतन्त्र रहेकी सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। रास्वपा छाडेपछि स्वतन्त्र राजनीतिक यात्राम. . .