विशेष

कारमा ब्राउन सुगर बोकेर जाँदै गरेका पाँचजना पक्राउ

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ क�. . .


सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठवटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने न. . .


रेडियोलोजिष्टको अभाव: कोशी अस्पतालमा सयौं बिरामी मारमा (भिडियो)

विराटनगर । प्रदेश नम्बर एक राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा कार्यररत चिकित्सक नहुदाँ विरामीले हप्तादिनदेखी दुःख भोग्दै आएका छन् । दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको छ । विरामी भएर पुगेका विरामीले पटक पटक प्रशासनमा धर्ना र नारा जुलुस गर्न जानुपर्न�. . .


प्रदेश १ मा ९५४ नयाँ संक्रमित, विराटनगरमा ६१ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, . . .


नेपाल टेलिकमद्वारा एसइई अफर सार्वजनिक

नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० �. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .


तुइन प्रकरण ः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

दार्चुला सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपा�. . .


विराटनगरमा ४९ जनासहित प्रदेश १ मा ५५३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३जनामा कोरोना संक्रमण भएको छ । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, स�. . .


विराटनगर रोडशेषको गीत गजलबाट १२ जना जुवातास खेल्ने पक्राउ

विराटनगर । विराटनगर–१२ रोडशेषस्थित संगम गीत गजलमा जुवा(तास) खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले २ लाख ३१ ह्जार २४० रुपैँयासहित शुक्रबार राती पक्राउ गरेको हो । प्रहरीले विराटनगर–११ का विरेन सहनी, विराटनगर–१२ का २६ वर्षीय राहुल सहनी, विराटनगर–२ का ३१ वर्�. . .


विराटनगर क्षेत्रका विद्यालयले अनलाइन कक्षाको ५० प्रतिशत मात्रै शुल्क लिनुपर्ने निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै असुल गर्नका लागि आग्रह �. . .


जसपा उपाध्यक्ष किरण शर्मासहित ४५ जना एमालेमा प्रवेश

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकालले पार्टीका गतिविधिहरु नरोकिने बताउनुभएको छ । उहाँले नेकपा एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई सधैभरी ‘डेडलक’ बनाएर राख्न नसकिने बताउनु भएको हो । उहाँले जिवित पा. . .


सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो

मनाङ मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स. . .