विराटनगर । कोशी अस्पताल विराटनगरको रेडियोलोजी विभाग जनशक्तिविहीन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दरबन्दी अनुसार रेडियोलोजिष्ट नहुँदा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको हो । सरकारी अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले सोमबार सुविधा नपाए�. . .
विराटनगर । छिन्नमस्ता भगवतीको आइतबार साँझ चोरी भएको मुकुट भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका–५ मझाउ गाउँका स्थानीय राजेशक�. . .
विराटनगर । विराटनगरमा चार दिन अगाडी भएको सवारी दुर्घटनामा घाइते एक व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन । गत साउन १४ गते विराटनगर–११ महेन्द्र चौकमा मोटरसाइकलको ठक्करबाट घाइतेको अझै पहिचान खुल्न नसकेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षका जस्ता. . .
नेकपा (एमाले) को आईतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्. . .
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आईतबार साँझ चोरी भएको छ । साँझ करिब ७:३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरी�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्�. . .
पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताउनुभयो । उहाँका अनुसार आज बिह�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुन�. . .
विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको ह. . .
बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दु�. . .
कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्र. . .
कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन त�. . .