विशेष

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित. . .


विजयलाई पराजय गरेर मन्त्री बनिन भगवती चौधरी

विराटनगर । २०७४ को निर्वाचनमा हार बोहोरेका एमाले नेतृ भगवती चौधरीको हारको चोट ओभाइसकेको थिएन । तर, पनि त्यही हारलाई जितको संज्ञा दिदै निरन्तर राजनीति र व्यवसायिक यात्रामा लागेकी चौधरीले यो निर्वाचन जित्नेमा पक्का जस्तै थिइन् । उनले हरेक चुनावी अभियानमा तीस वर्षसम्म नगरेको विकासको काम आफूले तीन वर्�. . .


तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

दमौली । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग �. . .


विराटनगरको बाल सुधार गृह, क्षमता ५०, अट्छन् २०६ जना

विराटनगर । कानुनी प्रावधानको अड्चनले ५० जना क्षमताको विराटनगर–३ स्थित बाल सुधार गृह मोरङमा २०६ जनाबालबिज्याँईकर्ताले भरिभराउ छ । क्षमता भन्दा चार गुणा बढीको संख्या हुँदा दैनिक व्यवस्थापनमा समेत समस्या भोग्नु परेको छ । विभिन्न कसुरमा बालबिज्याँई गरेकाहरुलाई सुधार गृहमा राखिने गरेको छ । कारागार ऐ�. . .


विराटनगरको महंगो होटलमा बस्छन् बिना विभागिय मन्त्री

विराटनगर । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुरमा राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाउँदा नेकपा एमालेका भातृ संगठनहरुले विरोध जनाएका थिए । विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध ज�. . .


सुनसरीको बर्जु महोत्सवमा झडप, दर्शक र प्रहरी घाईते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइ. . .


विराटनगरमा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट हुदै

विराटनगर । यसपटकको १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी माघ ६ गतेबाट प्याब्सन स्पोर्टस मिट हुने जनाएको छ । कोरोना कहरका कारण केही बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक माघ ६ गत�. . .


अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङ चौकीदार अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ । गिरीलाई मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध मंगलबार कारागार भित्र सरुवाको कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुव. . .


नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ ग. . .


भोजपुरका सुदन बने नागरिक उड्डयन तथा पर्यटनमन्त्री

विराटनगर । मंसिर ४ को निर्वाचन ताका चुनावी अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुर पुगेर सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उनले भोजपुरवासीलाई किरातीलाई जिताएर पठाउन आग्रह समेत गरेका थिए । सोहि अनुसार उनले प्रदेश १ का संस्थापक पूर्वमुख्यमन्त्री शेरधन राई. . .


मोरङका अमनलाल मोदी बने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

विराटनगर । विपन्न परिवारमा हुर्किएका अमनलाल मोदी २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका हुन् । २०५६ साल देखि राजनीतिक यात्रा आरम्भ गरेका उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्. . .


“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “क�. . .