विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो । औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.ल�. . .
विराटनगर । कोरोनाका कारण उद्योग–व्यापारमा संकट र मन्दी आएको भन्दै पूर्वका उद्योगी–व्यवसयाीले कर्जासम्बन्धी नीति परिमार्जन गर्नुपर्ने माग गरेका छन् । विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष आफ्ना सुझाव पठाउँदै कर्जा नीतिमा परिमार्जन गरिदिन माग गरेका हुन् । औपचारिक रुप�. . .
विराटनगर । निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्सिन आयात गर्न दिनुपर्ने मागलाई पूर्वका उद्योगीले पुनः दोहो¥याएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले भ्याक्सिनको सहज आपूर्तिका लागि निजी क्षेत्रलाई सहभागी गराउन माग गरेका हुन् । यस अगाडी गत बैशाख २५ गते पूर्वका उद्योगी–वयवसा�. . .
विराटनगर । संकटलाई दाउ मानेर उत्पादक र डिलरले नै ज्वरोको औषधी सिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चाको मूल्य बृद्धि भएको भन्दै तयारी वस्तु उत्पादनमा कटौती गरिएको उत्पादकले जनाउ दिएपछि थोक बिक्रेताले प्रदेश १ मा सिटामोल अभाव सिर्जना गरेका हुन् । एकसातादेखि विराटनगरमा सिटामोल अभावको हल्ल�. . .
विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराट�. . .
विराटनगर । आपूर्तिकर्ताले अक्सिजन दिन नसक्ने बताएपछि नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको भर्ना रोकिएको छ । अक्सिजन आपूर्ति प्रणाली सहज नहुँदासम्म अल्पकालिन समयका लागि नयाँ संक्रमित भर्ना रोकिएको हो । अक्सिजन उत्पादन गर्ने उद्योगमै समस्या आएपछि नोबेलमा अभाव भएको प्रवन्धक नारायण दाहालले जानका�. . .
विराटनगर । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .
विराटनगर। बिराटनरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई सिटिजन्स बैंकले प्राप्ति (एक्वायर) गरेको छ । सिटिजन्स र सिर्जना फाइनान्सबीच एक्वायर गर्ने अन्तिम सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक त. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी–व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्ने भएको छ । संक्रमित भई अस्पतालमा भर्ना गरिनुपर्ने, अक्सिजन आवश्यक पर्दा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको हो । विराटनगरमा मुख्य टिमले �. . .
धरान । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट एकसय केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा सोमबार राती एकसय केजी गाँजा फे�. . .
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभ�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थान�. . .