पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनु भएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हाम. . .
काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभर. . .
विराटनगर । नेकपा एमाले विराटनगर कमिटीको उपसचिव समेत रहेका नवराज नेपाल आउदो स्थानीय चुनावमा वडा अध्यक्षको लागि नेकपा एमालेको तर्फ बाट सिफारिस भएका छन् । समाजसेवी समेत रहेका नेपाल पहिला बिप्लव समुहमा थिए उनी समायोजनबाट नेकपा एमालेमा आएका हुन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य समे�. . .
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भा�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलको चहलपहल अन्य दिन भन्दा आज शनिबार भिन्न थियो । मानिसहरुको आउजाउ बाक्लो थियो । प्रदेश नम्बर एक कै सबैभन्दा ठूलो व्यापारीक मलको भुई तलामा शुक्रबारदेखी नै साजसज्जावट भईसकेको थियो । यसको एउटै कारण थियो नयाँ बर्षलाई लक्षित गर्दै आयोजना गरिएको ‘सेन्ट्रल . . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीनजनाको नाम सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्रमुख र उमप्रमुखको उमेदवारको रुपमा नाम सिफारिस गरिएको हो । पार्टी कार्यालय पान्चालीमा शनिबार बसेको महानगर कमिटिको बैठकले प्रमुख र उपप्रमुखका �. . .
विराटनगर । सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या की मृत्यु भन्ने यकिन गर्न प्रहरी पोष्टमार्टम र भिसेरा रिपोर्टको प्रतिक्षामा छ । यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्पद अवस्थामा विराटनगरस्थित डेरामा म. . .
विराटनगर । मुलुकभर छरिएर बसोबास गर्दै आएका ९० लाख मेहत्तर (राउत) दलित समुदायका मानिसहरु एक जुट भएर अगाडी बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल मेहत्तर ( राउत ) उत्थान संघको केन्द्रिय कार्यालय मोरङको सम्र्पक कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरा बताएका हु�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिता राजविराजले जितेको छ । मधेश प्रदेशको जनकपुरलाई पराजित गर्दै राजविराजले विजेताको उपाधि हात पारेको हो । प्रतियोगिता जितेको राजविराजले नगद रु. १ लाख १ हजार तथा ट्�. . .
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूणर् लोक्सोमसहित. . .
विराटनगर । नोवेल अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या भएको भन्दै दोषीउपर कारबाहीको मागसहित विराटनगरमा प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीय बासिन्दाहरुले शनिबार प्रदर्शन गरेका हुन् । उनीहरूले हत्यामा संलग्नलाई कारावही गरिनुपर्ने, घटनाको अनुसन्धान गरि दोषीलाई सार्वजानिक गरिनुपर्ने माग. . .