विशेष

माघ ३० गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा . . .


सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । सोमबार दिउँसो ठक्कर . . .


विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रवेशमा कडाई गरिने

विराटनगर । बिराटनगर बिमानस्थलमा भीभीआईपी र भीआईपीको आगमन हुँदा स्वागतका लागि पुग्ने दलका कार्यकर्तालाई अब भित्री परिसर प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । राजनीतिक दलहरुमा बढ्दो असमझदारीसँगै विशिष्ट व्यक्तिहरुको सुरक्षा चुनौतीका कारण विमानस्थलको भीआईपी कक्षमा कार्यकर्तालाई प्रवेश रोक लगाउने �. . .


चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

विराटनगर । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक�. . .


विराटनगरबाट दशलाख बराबरको प्रतिबन्धित औषधीसहित दाजुभाई पक्राउ

विराटनगर । दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट २ जना औषधी व्यवसायी पक्राउ परेका छन् । विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो । दुई दा. . .


डिजेल तस्करको निसानामा असई माझी, नाकै भाँचने गरी आक्रमण

विराटनगर । मोरङमा तस्करी मौलाएसँगै प्रहरीले नियन्त्रणमा लिन थालेको कदम विरुद्ध तस्करहरु आक्रमणमा उत्रिएका छन् । जिल्लाको पूर्वी–दक्षिण क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी गर्ने समूहले मझारे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामकुमार माझीमाथि नै आक्रमण गरेका हुन् । डिलेज तस्करी गर्न�. . .


“सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ?”- प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो र गुम्स्याएर नभई सत्�. . .


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् । आइतबार बिहान ११ बजेको समयमा लिम्बुले घरायसी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । घटना भएको सू�. . .


“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षि�. . .


विराटनगरमा मारवाडी प्रिमियर लिग हुदै, विजेता टिमलाई ४१ हजार नगद सहित ट्रफि

विराटनगर । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको आठौँ संस्करण विराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले आईतबार विराटनगरमा पत्रकार सम्मेनको आयोजना आगामी फागुन ५ गतेबाट सुरु हुने जनाएको छ । आगामी फागुन ८ गते सम्म हुने प्रतियोगिता विराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नर. . .


सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकको बैठक स्थगित

विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .


प्रदेश–१ मा नेकपाका दुई समूहबीच सहमति जुटेन

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यो प्रस्त. . .