धनुषा । केही वर्षदेखि तराई–मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दसैँ पर्व मनाउन थालेका छन् । धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दसैँको टीका थाप्दै दसैँ मनाउन थालेका छन् । समाज परिवर्तनको गतिशीलतासँगै जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाड�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीक. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसा�. . .
काठमाडौं । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्�. . .
विराटनगर । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने आज नेपाल फर्केका छन् । उनीमाथि नाबालिगको बलात्कारको आरोप लागेपछि उनी नेपाल फर्केका हुन् । उनलाई विमानस्थलमा 'हतकडी' लगाएर प्रहरीले पक्राउ गरेको थियो जस्को अहिले सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ । आवर विराटनगरले उक्त विषयमा एक प्रहरी �. . .
काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्�. . .
काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक व�. . .
सुजता लिम्बु विराटनगर । दशैँ आयो खाँउला पिउला कहाँबाट ल्याउला, चोरी ल्याउला धत्त पापि छुटेर बसौला जब दशैँको रौनकले झयापै छोप्थ्यो, सानो छँदा साथीभाई मिलेर माथीको लाइनलाई लय हाल्दै खेल्ने गर्दथ्यौ । शरद ऋतुको आगमन सँगै खुल्ला निलो आकाशमा स्वतन्त्र खेल्ने सेतो बादल र बाल्यकालको दशैँ उ�. . .
काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक व. . .
इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच �. . .
प्रेम देवान विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा हट एण्ड सेक्सी उप नामले परिचित लोक पप गायिका ज्योती मगरको धमकधार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी छिन् । सोमबार राती ९ बजेपछि स्टेज चढेकी ज्योति मगरलाई आयोजकले सम्मान गर्दै सुरु भएको उन�. . .
विराटनगर । यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ । भनिन्छ, टीका लगाउँदा �. . .