विराटनगर । प्रदेश १ मा बुधबार १०८ जना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगं�. . .
विराटनगर । विराटनगरका दुई निजी अस्पतालमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्युभएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित वि�. . .
विराटनगर । नेपाल प्रहरीको प्रदेश नम्बर १ अन्तर्गत कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट प्रभावित हुनेको संख्या २११ जना पुगेको छ । मंगलबार थप १७ जना संक्रमित थपिएसँगै प्रहरी भित्र कोरोना संक्रमणको असर निक्कै देखिदैं गएको हो । मंगलबार प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगर तालिम केन्द्रमा कार्यरत १. . .
विराटनगर । विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभीएम) बाट २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८१ जना विद्यार्थीमध्ये ५ जनाले ४ जीपीए प्राप्त गरे । तत्कालिन एसएसलीमा परीक्षाको प्रावधान रहँदा बीकेभीएमका विद्यार्थीले बोर्ड फस्टसम्मको नतिजा ल्याएको रेकर्ड छ । देशकै राम्रो विद्यालयको पहि�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महि�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छिन् । विराटनरगर २ निवासी २० वर्षीया गर्भवती महिलाले मंगलबार छोरीलाई जन्म दिएकी हुन् । गत भदौ ३ गते संक्रमण पुष्टि भईभदौ ७ गते बीपीको कोभिड अस्पतालमा उनी भर्ना भएकी थिइन् । संक्रमित महिलालाई �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गर्नु भएको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रे�. . .
विराटनगर । कोरोना संक्रमणबाट सबै भन्दा धेरै प्रभावित विराटनगर महानगरपालिमा संक्रमितको संख्या ८३१ पुगेको छ । दैनिक जसतो संक्रमितको संख्या बढ्दो क्रममै रहेको विराटनगरको जनजीवन समेत प्रभावित नै बनेको छ । स्वास्थ्य महाशाखाका अनुसार महानगरपालिकाको वडा नम्बर १२ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । ए�. . .
विराटनगर । विराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन् । कोरोना पोजेटिभ. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना ग. . .
विराटनगर । विराटनगर महानगरपालिकामा नयाँ पीसीआर मेशिन आईपुगेको छ । निजी क्षेत्रको सहयोगमा खरिद गरेको पीसीआर मेशिन सोमबार महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा निजी क्षेत्रले महानगरलाई र महानगरले कोशी अस्पताल विराटनगर�. . .
यस समाचार दोहोरिएकोले हटाइएको छ । समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्. . .