फाल्गुन १५ गते आईतबार विराटनगर महानगरपालिका मातहतका सबै कार्यालयहरुमा विदा हुने भएको छ । विराटनगर महानगरपालिकाको नगर सभाको नवौं अधिवेशन हुने भएको भन्दै विराटनगर महानगरपालिका, नगर कार्यपालिका तथा सबै वडा कार्यालयहरु विदा हुने सूचना प्रकाशित भएको छ । प्रमुख स्तरीय निर्णयबाट ति कार्यालयहरुमा विदा �. . .
विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा शनिबार सम्पन्न नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता उपाधि प्रिमियर–११ ले जितेको छ । आज भएको फाइनल खेलमा खेल सकिन लान्दा समान्य विवाद भएपछि हुलास–११ ले देल अस्वीकार गरे पछि म्याच रेफि मांगिलाल शर्माले प्रिमियरलाई वि�. . .
रंगेली । ईलाका प्रहरी कार्यालय रंगेलीले फागुन १२ गते धनपालथान गाउँपालिका ४ बाट बेवारिसे अवस्थामा फेला पारेका युवकलाई आफन्तको जिम्मा लगाएको छ । सर्लाही बरहथवा नगरपालिका १४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई युवक जिम्मा लगाइएको हो । सुस्तमनस्थिति भएका २२ बर्ष का दिलिप राम लाई �. . .
विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित तीन जना कर्मचारी जेल चलान भएका छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको सं�. . .
विराटनगर । स्वास्थ्य बिमा बापतको १७ करोड बक्यौता भुक्तानीको अभावमा सेवा प्रभावित बनेको कोशी अस्पताललाई बोर्डले रकम निकासा गर्न आलटाल गरेको छ । विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम मागदाबी नै गरेको भन्दै स्वास्थ्य बिमा बोर्डले रकम निकासा गर्न आलटाल गरेको हो । बिरा�. . .
विराटनगर। प्रहरीले विराटनगर–१३ बाट भारतीय नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । नक्कली भारतीय मुद्रासहित उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत पूर्णिया थान चौक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाह�. . .
विराटनगर । विराटनगर–१४ मलाया रोडमा अवस्थित रहेको दिव्य ज्योती अस्पतालले सेवा विस्तारको क्रममा जलबिन्दु सम्बन्धी सम्पुर्ण उपचार सुरु गरेको छ । गएको माघ १ गतेदेखि सेवाग्राहीको माग बमोजिम अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलबिन्दुको पनि उपचार सुरु गरेको हो । २०७६ बैशाखदेखि सञ्चालनम�. . .
विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनि�. . .
विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरमा ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ्ग सिस्टम’को सुरुवात गरिएको छ । बजारमा चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले निष्कासन गरेका नोट पुराना तथा झुत्रा भएर बैंकमा जम्मा भएपछि नष्ट गर्ने प्रणालीलाई प्रविधियुक्त बनाइएको हो । नेपाल राष्ट्र बैंक मुद्. . .
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्�. . .
विराटनगर / प्रिमियर–११ मा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा उपाधि नजिक पुगेको छ । प्रिमियर–११ ले आज भएको खेलमा सिएसवि–११ लाई १ सय ३० रनको फराकिलो रन अन्तरले पराजित गरि लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पुगेको हो । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजन. . .
विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगाव. . .