विशेष

मोरङको पथरीमा जग्गा विवादमा ९० वर्षीया आमाको हत्या, छोरा पक्राउ

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .


विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .


मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती

विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् । पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था. . .


सोनाम ल्होेसारको अवसरमा भोलि देशैभर सार्वजनिक बिदा

विराटनगर । सोनाम ल्होसारको अवसर पारेर बुधबार नेपाल सरकारले मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालय मार्फत एक सुचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ �. . .


झापामा नवनिर्मित ‘बिओपी’ को उद्धघाटन : सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण

झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको �. . .


बन्जरा एग्रोले वार्षिक १० लाख दिएर ब्याडमिन्टन स्टार प्रिन्सलाई बनायो ब्राण्ड एम्बेस्डर

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ । बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट स. . .


बेइमान सरकार

राज्यको पुर्नसंरचनापछि कार्यन्वयनमा आएको संघीयतामा प्रादेशिक संरचनाका सरकार गठन भएको चारवर्ष बित्यो । यस अवधि संघीयताको बलियो आधार स्थानीय तहका सरकार, स्थानीय र केन्द्रीय सरकारको पुलको काम गर्ने नयाँ प्रयोग प्रदेश सरकार तथा संघीय सरकारले संविधानको मर्मअनुरुप र नागरिकबीचका प्रतिवद्धता अनुसार के �. . .


मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .


प्रदेश १ मा मन्त्रालय विभाजनले पुर्णता पायो : यस्ता छन १२ मन्त्रालय

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । सरकारले साविकका ७ मध्ये ४ वटा मन्त्रालयलाई फुटाएर ९ मन्त्रालयमा विस्तार गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघ. . .


मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त�. . .


प्रदेश १ मा मन्त्रालय विभाजनको गोप्य गृहकार्य सुरु : ७ मन्त्रालयलाई १२ वटा बनाउने तयारी

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन गोप्य रुपमा मन्त्रिपरिषद विस्तारको आन्तरिक तयारी सुरु गरेको छ । आईतबार मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै सरकारले मन्त्रालय विभाजनको गृहकार्य सुरु गरेको हो । सरकारले यसबारे आधिकारिक जानकारी नदिएपनि ह. . .


विराटनगरस्थित रविशंकर विद्या मन्दिरले अभिभावकहरुका लागि बिशेष कार्यशाला गर्ने

विराटनगर । विराटनगरस्थित श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धति थप गुणस्तरीय बनाउन बिशेष कार्यशाला गर्ने भएको छ । रविशंकर विद्या मन्दिर आउँदो माघ २९ र फाल्गुण ७ गते विद्यालयमै अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्. . .