सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्थ�. . .
विराटनगर भदौ ३१ , (आज) बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । बिराटनगरमा समेत उक्त भूकम्पको धक्का महसुस् गरिएको थियो । बिहान ५ बजेर २० मिनेटमा भूकम्प गएको. . .
विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २0 मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा. . .
सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश. . .
नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा. . .
विराटनगरमा मंगलबार विहान ४ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । सडक उच्च भागमा बनाईएका कारण नालाको पानी �. . .
विराटनगर । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सुशासन सम्वन्धी नियमावली र अत्यावश्यक सेवा सम्वन्धी कार्यविधि पारित गरेको छ । एक वर्ष अघि प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन पारित भएपनि नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा आउन सकेको थिएन । नियमावली पारित भएसँगै ऐन कार्यान्वयन ह�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ३८ संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन. . .
विराटनगर । कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ । उद्योगका सञ्चालक मनिष अग्रवालले उद्योग बन्द भएको गरिएको जानकारी दिएका हुन् । ‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिपछि उद्योग बन्द गर�. . .
शैक्षिक संस्था र शिक्षकहरुको उपलब्धि विद्यार्थीहरुले गरेंका शैक्षिक उपलब्धि संग गासिएको हुन्छ | कुनै पनि सैक्षिक संस्थाबाट बोर्ड फर्स्ट वा प्रदेश फर्स्ट आएको छ भने त्यो संस्थामा पढने विद्यार्थीहरुहरु र शिक्षकहरुको मान इज्जतनै निकै सराहनीय हुन्छ | हुनत निकै राम्रो नतिजा ल्याउनको पछाडी शिक्षक, विद्य. . .
इटहरी । झुम्का कारागारका १२ जना कैदीसहित सुनसरीमा मंगलबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले दिइएको जानकारी अनुसार धरानमा २ महिला र ५ पुरुष, दुहबीमा २ पुरुष र ७ महिला, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना �. . .
विराटनगरमा मंगलबार विहान ४ बजेदेखी निरन्तर परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । त्यसैगरी सडक उच्च भागमा बनाईएका . . .