विशेष

विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल संवाद हुँदै

विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रम हुने भएको छ । विराटनगरको उद्योग संगठन मोरङमा भोली सोमबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुने आयोजकले आ. . .


जहदामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को उपाधि जहदा–४ लाई

विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्ध�. . .


सडक निर्माणमा चाँडो गर्नुपर्ने माग गर्दै दुहबीमा चक्काजाम

विराटनगर । सुनसरीको दुहवी बजार क्षेत्रका स्थानीयले निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक जाम गरेका छन् । सडक निर्माण सम्झौता गरेको साह निर्माण सेवा कम्पनीले काममा ढिलासुस्ती गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र हाङका अनुसार विस्तारको �. . .


मोरङमा चुनावी गठबन्धन : हैसियत बिर्सेर दावी गर्दा लागेन टुङ्गो

विराटनगर । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा मिलेर चुनाव लड्ने बताए पनि आ–आफ्नै दावीले सहमति धर्मराउँदै गएको छ । उमेदवार मनोनयनको मिति नजिकिए पनि गठबन्धन गर्ने भनेका दलहरुबीच सहमति हुन सकेको छैन । प्रमुख प्रतिपक्षीमा बसेको नेकपा एमालेले चुनावी प्रचार सुरु गरिसकेको छ । तर, सरकारको नेतृत्व गरेक�. . .


नेपाली काँग्रेसबाट विराटनगरको उपमेयरमा ११ जनाको नाम सिफारिस

विराटनगर । नेपाली काँग्रेस महानगर समितिले विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेस महानगरका सभापति पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सातजना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाउनु भएको हो । उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदा�. . .


विराटनगरको मेयरका लागि काँग्रेसबाट सातजनाको नाम सिफारिस

विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचन�. . .


भोलिसम्म निर्वाचनमा गठबन्धनको टुङ्गो लाग्छ : अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, “आज बेलुकास�. . .


स्थानीय तह निर्वाचन : मोरङमा उमेद्वार छान्न व्यस्त एमाले, तीन पालिका र ५५ वडामा सर्वसम्मत सिफारिस

विराटनगर । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीनवटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन् । मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन् । जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५. . .


निजी लगानीमा आधुनिक अस्पताल : गेटवेलमा सबै प्रकारका बिशेषज्ञ सेवा

विराटनगर । स्वास्थ्य क्षेत्रको हब भनिएको विराटनगरमा बिहीबारदेखि दक्ष तथा अनुभवी चिकित्सकहरुको बिशेषज्ञ सेवा सहित गेटवेल अस्पताल सञ्चालनमा आएको छ । नविनतम प्रविधियुक्त स्वास्थ्य संरचना र नयाँ व्यवस्थापकीय टीमको सहयोगमा विराटनगर–९ स्थित हस्पिटल चौकमा अस्पताल सञ्चालनमा आएको हो । बिहीबार नयाँ वर्�. . .


‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ : लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को शुक्रबार भएको खेलमा जहदा–५ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ लाई १ विकेटले पराजित गर्दै आयोजक टीम फाईनलमा प्रवेश गरेको हो । ट. . .


स्थानीय निर्वाचन : मोरङमा तालमेलको खाका कोर्दै गठबन्धन

विराटनगर । बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रक्रिया अघि बढाएको छ । प्रदेश नं. १ को मोरङमा तालमेल गरेरै जाने निष्कर्ष सहित गठबन्धनका दलहरुले तालमेलका लागि प्रारम्भिक प्रक्रिया अघि बढाएका हुन् । वर्तमान पाँच दलीय गठबन्धनलाई नै आउँदो. . .


कागजको मूल्य अत्याधिक बढ्दा, क्षमता कटौती गर्दै विराटनगरका मुद्रण उद्योग

विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयका पुस्तक छ�. . .